बलिउड

  1. मयङ्क भगवत

    बीबीसी मराठी, मुम्बई

    Raj Kundra attends a party in Mumbai in 2011

    बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील सामग्री उत्पादन गर्ने समूह सञ्चालन गरेको आरोप लागेको छ।

    थप जानकारी
    next
  2. दिलीप कुमार

    सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो।

    थप जानकारी
    next
  3. Video content

    Video caption: चर्चित बलिवुड अभिनेत्री प्रियंका चोपडाको लन्डन लकडाउन गाथा
  4. दम्पती

    भारतीय अभिनेता सुशान्त सिंह राजपूत 'आत्महत्या' प्रकरणमा भइरहेको छानविन अन्तर्गत भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्‌ हर्ष लिम्बाचियामाथि गाँजा राखेको विषयमा आरोप छ।

    थप जानकारी
    next
  5. Sanjay Dutt file photo

    सञ्जय दत्तले आफूले क्यान्सरलाई परास्त गर्न विश्वास व्यक्त गर्दै अर्को महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने बताएका छन्।

    थप जानकारी
    next
  6. शाहरुख खान र आमिर खान

    पूरै बलीवुडलाई लागुपदार्थको अम्मलीको रूपमा प्रस्तुत गरिएको भन्दै आमिर खान, शाहरुख खान तथा सलमान खानजस्ता हस्तीहरूो निर्माता समूहले केही सञ्चारमाध्यमविरुद्ध मुद्दा हालेका छन्।

    थप जानकारी
    next
  7. नार्कोटिक्स कन्ट्रोल बोर्डले शनिवार दीपिका पादुकोणसँग ६ घन्टा पुछताछ गरेको थियो

    मुम्बइको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले दीपिका पादुकोणलगायत चर्चित अभिनेत्रीहरूसँग लागुऔषधसँग सम्बन्धित मामिलामा सवालजवाफ/सोधपुछ गरेको छ। कतिपयले यो मामिलामा किन अभिनेत्रीमात्रै तानिए भनेर प्रश्न उठाइरहेका छन्।

    थप जानकारी
    next
  8. कृतिका पाथी

    बीबीसी न्यूज, दिल्ली

    जान्हवी कपुर

    महामारीका कारण सिनेमाघर बन्द भएपछि बलीवुडमा चलचित्र निर्माताको ध्यान सानो पर्दातर्फ आकर्षित भएको छ।

    थप जानकारी
    next
  9. गीता पाण्डे

    बीबीसी न्यूज, भारत

    रिया चक्रवर्ती र सुशान्त सिंह

    कोरोनाभाइरसको डरलाग्दो महामारीको समाचारलाई समेत उछिनेको सुशान्त सिंह राजपूतको मृत्युको समाचारमा त्यस्तो के छ जसले सबको ध्यान तानेको छ?

    थप जानकारी
    next
  10. सुशान्त सिंह राजपुत

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको झन्डै दुई महिना पुग्दा उनको मृत्युबारे अनेक अनुमानहरू गरिएका छन् र घटनाहरूले रहस्यमय मोड लिएका छन्।

    थप जानकारी
    next