पूर्वी युरोप

  1. पत्रकार

    बेलारुसद्वारा पक्राउ गरिएका पत्रकारका बुवाले छोराको अवस्थाबारे आफूलाई निकै डर लागेको बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  2. Tanks

    अर्मेनिया र अजरबैजानबीच तीन दशकदेखि विवादित भूमिमा फेरि एकपटक लडाइ सुरु भएको छ।

    थप जानकारी
    next
  3. फर्नान्डो डुआर्टे

    बीबीसी विश्व सेवा

    अमेरिका र चीन

    कोरोनाभाइरस महामारीका माझ कैयौँ देशबीच सम्बन्ध चिसिएको छ। औषधिको उपलब्धता, चिकित्सकीय उपकरण र रोगको सङ्क्रमण रोक्ने विषयमा आरोपप्रत्यारोपजस्ता विषयमा तनावहरू केन्द्रित छन्।

    थप जानकारी
    next
  4. रुस

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संसदको दुवै सदनलाई दिइएको वार्षिक सम्बोधनका क्रममा रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए।

    थप जानकारी
    next
  5. भूकम्पपछि राहत वितरण

    मङ्गलवारको भूकम्प अल्बेनियामा दशकौँपछिको सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका छन्। त्यो भूकम्प मानिसहरू सुतिरहेको बेला बिहान सबेरै गएको थियो।

    थप जानकारी
    next
  6. उर्जुला फोन डेर लायन

    युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले उक्त क्षेत्रीय समूहका चार उच्च पदका लागि मनोनयन गरेका छन्। पहिलोपटक चार मध्ये दुई उच्च पदका लागि महिलालाई मनोनयन गरिएको छ।

    थप जानकारी
    next