घरेलु दुर्व्यवहार

  1. Video content

    Video caption: 'न्याय नपाएसम्म काठमाण्डूमा धर्ना दिन्छौँ' नेपालगञ्जदेखि काठमाणडू पैदल आएकाहरू

    'न्याय नपाएसम्म काठमाण्डूमा धर्ना दिन्छौँ' नेपालगञ्जदेखि काठमाणडू पैदल आएकाहरू

  2. Video content

    Video caption: 'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

    'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

  3. स्वामीनाथन नटराजन र नूर शफाक

    बीबीसी विश्व सेवा

    डा. जाल्माइ खान अहमदजाईले निःशुल्क शल्यक्रिया र अन्य उपचार गरिदिए

    जार्काका पतिले ईर्ष्या र रिसमा उनको नाक काटिदिए। शल्यक्रियापछि उनको अनुहारमा केही सुधार भएको छ, तर पतिसँग सम्बन्धविच्छेद भएपछि आफूसँग छोरो नहुने त्रासमा उनी छिन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: घरेलु हिंसाबाट बचाउन गोप्य सङ्केत

    घरेलु हिंसाबाट बचाउन गोप्य सङ्केत

  5. साङ्केतिक चित्र

    युक्रेनमा एक पुरुषले आफू कसरी घरेलु यौन हिंसाको सिकार भए र त्यसबाट उम्किँदासम्म कति कष्टकर स्थिति खेप्नुपर्‍यो भन्ने विवरण बीबीसीलाई सुनाएका छन्।

    थप जानकारी
    next
  6. मेघा मोहन

    लैङ्गिक तथा पहिचान मामिला संवाददाता

    शोषण

    इङ्ग्ल्यान्ड र वेल्समा घरेलु हिंसासम्बन्धी मामिला हेर्ने आयुक्तका अनुसार दुर्व्यवहारका घटनाका लागि निर्धारण गरिएको हटलाइनमा सप्ताहान्तमा फोन आउने क्रम ६५ प्रतिशतले बढेको छ।

    थप जानकारी
    next
  7. जो टाइडी

    साइबर सुरक्षा सम्वाददाता

    मोबाइल

    विज्ञहरूका अनुसार स्टकरवेअरको प्रयोग दुर्व्यवहार गर्ने पति वा पत्नीले एकअर्काबारे जासुसी गर्न प्रयोग गर्न थालेका छन्।

    थप जानकारी
    next
  8. महिलाहरू विरोधमा

    वीरगन्जमा छिमेकी किशोरहरूले १५ वर्षीया छात्रामाथि एसिड आक्रमण गरेपछि स्थानीय महिलाहरू सोध्छन्: चेलीबेटीलाई कसरी स्कूल कलेज पठाउने?

    थप जानकारी
    next
  9. Video content

    Video caption: 'देख्न सक्दिन तर आत्मरक्षा गर्न सक्छु'

    आत्मरक्षाको तालिम पाएका दृष्टिविहिन महिलाहरूको आत्मविश्वास बढेको छ। देख्न नसके पनि यौन दुर्व्यवहारमा पर्न लागेको थाहा पाउन सक्ने क्षमता बिकास भएको बताउँछन्। एक भिडिओ।