फुटबल

  1. रोनाल्डो

    न्यूकासलसँग हुने खेलको अघिल्लो दिन बोल्दै म्यान्चेस्टर यूनाइटेडमा फर्केर आएका रोनाल्डोले आफू जितका लागि खेल्न अझै सक्षम रहेको बताएका छन्।

    थप जानकारी
    next
  2. पेले

    असी वर्षीय पेलेले सामाजिक सञ्जालमा लेख्दै 'शङ्कास्पद घाउ' शल्यक्रिया गरिएको जनाएका छन्।

    थप जानकारी
    next
  3. जाँ-पिएर आडम्स

    शल्यक्रिया गर्ने क्रममा अचेत पार्ने औषधि दिँदा चिकित्सकको त्रुटिका कारण आडम्सलाई हृदयाघात भएको र उनको मस्तिष्कमा पनि असर परेको थियो।

    थप जानकारी
    next
  4. निरञ्जन राजवंशी

    काठमाण्डू

    भारतीय प्रशिक्षकलाई पहेँलो कार्ड

    दुई छिमेकी राष्ट्र नेपाल र भारत बीचको फुटबल प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक हुन्छ नै, त्यहाँ प्रतिद्वन्दताको झलक पनि देख्न पाइन्छ। यो क्रम भर्खरै सम्पन्न मैत्रीपूर्ण शृङ्खलामा पनि देखिएको छ।

    थप जानकारी
    next
  5. खेल रोकिनुअघि ब्रजिलका नेमार र आर्जेन्टिनाका मार्टिनेज

    ब्रजिली पक्षले आर्जेन्टिनाका तीन खेलाडीले कोभिड क्वारन्टीन नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि खेल स्थगित भएको हो।

    थप जानकारी
    next
  6. रोनाल्डो

    इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए।

    थप जानकारी
    next
  7. मेस्सी

    विश्वका महानमध्येका एक फुटबलर लियोनेल मेस्सीले सधैँ खेल्दै आएको क्लब अब छाड्नेछन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: बोलिभिया

    बोलिभिया

  9. मेस्सी

    जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि मेस्सी क्लबविहीन भएका थिए।

    थप जानकारी
    next
  10. निरञ्जन राजवंशी

    काठमाण्डू

    इटली र इङ्गल्याण्ड

    विश्वासपूर्ण अनुमान, तनाव र इङ्गलिस समर्थकहरूको गहिरो भावना जोडिएको युरो कप फाइनलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी शुट आउटमा हराउँदै इटलीले उपाधि हात पारेको छ।

    थप जानकारी
    next