पर्सियन खाडी

  1. Video content

    Video caption: सूइज नहर: तथ्याङ्कमा 'सबैभन्दा महँगो ट्राफिक जाम'

    विश्वभरिका उपभोक्ता इजिप्टको स्वामित्वमा रहेको सूइज नहर अवरुद्ध हुँदा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने देखिएको छ।

  2. खाडीमा ज्यान गुमाएका श्रमिकको शव

    कोरोनाभाइरस महामारीका कारण दक्षिण पूर्वी एशिया र खाडी मुलुकमा ज्यान गुमाएका नेपाली श्रमिकको अन्तिम संस्कार उतै गर्न केही परिवार सहमत भए पनि बाँकी शव उतै अड्किएको उनीहरूको परिवारले बताएका छन्।

    थप जानकारी
    next
  3. कासिम सुलेमानीको शवयात्रा

    कासिम सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्नुअघि उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए।

    थप जानकारी
    next
  4. रीयालिटी चेक टी‍म

    बीबीसी न्यूज

    इरान

    कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता अमेरिकी आक्रमणमा परेर मृत्यु भएपछि इरानले प्रतिशोध लिने उद्घोष गरेको छ। बीबीसी रीयालिटी चेकले इरानको सैन्य क्षमता विश्लेषण गरेको छ।

    थप जानकारी
    next
  5. ग्रेस-वान

    ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरले नियन्त्रणमा लिइएको इरानी तेल ट्याङ्कर छाड्ने निर्णय गरे लगत्तै अमेरिकाले त्यसलाई जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ।

    थप जानकारी
    next
  6. Stena Impero moored of the Iranian port of Bandar Abbas

    इरानको सरकारी टीभीका अनुसार 'केही अरब देशका लागि इन्धन तस्करी' गरिरहेको तेल ट्याङ्करलाई इरानी सेनाले आफ्नो नियन्त्रणमा लिएको हो।

    थप जानकारी
    next
  7. इरानी जहाज

    दश लाख लिटर तेल तस्करी गरिरहेको भन्दै एक ट्याङ्कर र त्यसमा सवार १२ जना कब्जा गरिएको इरानले जनाएको छ।

    थप जानकारी
    next
  8. एचएमएस मोन्ट्रोस नामक ब्रिटिश पानीजहाज

    खाडीको स्ट्रेट अफ हर्मुज भनिने समुद्री जलमार्ग मिसिने क्षेत्रमा ब्रिटिस तेल ट्याङ्करलाई इरानी पानीजहाजहरूले रोक्ने प्रयास गरेपछि त्यहाँ तनाव बढेको हो।

    थप जानकारी
    next
  9. ब्रिटिश नौसैनिक जहाज

    आफ्नो तेल ट्याङ्कर रोक्ने प्रयास गरेका तीनवटा इरानी पानीजहाज बन्दूक तेर्स्याएपछि भागेको ब्रिटेनले जनाएको छ।

    थप जानकारी
    next
  10. इरानी समाचारसंस्थाले प्रकाशित गरेको अपुष्ट तस्बिर

    इरानको हात भएको अमेरिकी आरोप इरानी पक्षले अस्वीकार गरेको छ।ओमानको खाडीमा तेल ट्याङ्करमाथि कसले आक्रमण गर्‍यो?

    थप जानकारी
    next