जापान

  1. रोबट

    पश्चिमा देशहरूमा रोबट तथा आर्टिफिसियल इन्टेलिजन्सलाई खतराको रूपमा हेरिन्छ भने जापानको दार्शनिक दृष्टिकोणले मेसिनसँग उसको जटिल सम्बन्ध विकास गरेको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: 'गेइशाले आफ्नो कला बेच्छन् तर शरीर बेच्दैनन्।'

    सोह्रौँ शताब्दीदेखि जापानमा कला र संस्कृतिको प्रतीक रहँदै आएका गेइशा पेसामा अहिले कोभिड-१९ को कारण ठूलो धक्का पुगेको छ। हेर्नुस् एक भिडिओ।

  3. ओलिम्पिक्स

    कोरोनाभाइरस महामारीबीच टोक्यो ओलिम्पिक्स २०२० आइतवार सम्पन्न भएको छ। कसले कति पदक लगे?

    थप जानकारी
    next
  4. Video content

    Video caption: टोक्यो ओलिम्पिक्सः कोभिड-१९ को त्रासका कारण जापानले कसरी रङ्गशालाका सीट भर्ला?

    जापानले कोभिड-१९ को डरले रङ्गशालामा दर्शक जान नपाउने घोषणा गरिसकेको छ। त्यसैले ओलिम्पिक्स खेलका बेला दर्शकदीर्घ कसरी भरिएला?

  5. आस्ट्राजेनेका

    सरकारले जापानबाट शनिवार र भुटानबाट शुक्रवार प्राप्त आस्ट्राजेनेकाको खोप प्रदेशमा पठाउन थालिएको बताएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: टोक्यो ओलिम्पिक्स: घरबारविहीन जसलाई खेलका बेला ‘गायब’ गराइएको छ

    टोक्योमा ओलिम्पिक चलिरहँदा जापानी अधिकारीहरूले घरबारविहीन गरिबहरूलाई लुकाएको आरोप खेपिरहेका छन्।

  7. टोक्यो ओलिम्पिक्स पदक

    जापानको राजधानी टोक्योमा भइरहेको ओलिम्पिक्समा सहभागी टोलीले कति पदक जितेका छन्? यो अद्यावधिक तालिकामा हेर्नुहोस्

    थप जानकारी
    next
  8. मोमिजी निशिया

    'म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक्स जित्दा निकै प्रसन्न छु।'

    थप जानकारी
    next
  9. चीन

    टोक्यो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले पाएकी छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: टोक्यो ओलिम्पिक्स

    टोक्यो ओलिम्पिक्स