युक्रेन

  1. भिक्टोरिया प्रीसेदस्काया

    बीबीसी युक्रेन

    अनलाइन ग्रुमिङ

    कोरोनाभाइरस महामारीबीच बालबालिकाहरूसँग अनलाइनबाट नजिकिने र दुर्व्यवहार गर्ने घटनाहरूमा वृद्धि भइरहेका छन्। बीबीसीले एक जना पीडितकी आमासँग कुरा गरेको छ जसको छोरी दुर्व्यवहारमा पर्दा १२ वर्षकी मात्रै थिइन्।

    थप जानकारी
    next
  2. Video content

    Video caption: कीएभको मेट्रो रेल स्टेसनमा शिशुको जन्म
  3. Video content

    Video caption: युक्रेनमा सरोगेट आमाले जन्माएको सन्तानसँग उनका अभिभावकको भेट
  4. Video content

    Video caption: कोरोना भाइरस लकडाउन: युक्रेनमा नवजात सरोगेट शिशुहरू अलपत्र

    युक्रेनमा सरोगेट आमाहरूले अरूका लागि जन्माइदिएका नवजात शिशुहरू कोरोनाभाइरस लकडाउनका कारण अलपत्र परेका छन्।

  5. साङ्केतिक चित्र

    युक्रेनमा एक पुरुषले आफू कसरी घरेलु यौन हिंसाको सिकार भए र त्यसबाट उम्किँदासम्म कति कष्टकर स्थिति खेप्नुपर्‍यो भन्ने विवरण बीबीसीलाई सुनाएका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: कोरोनाभाइरस: युक्रेनमा नक्कली प्रहरी बनेर एक लाख मास्क लुट्ने समूह पक्राउ

    युक्रेनमा कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दा अपराधीहरूले मास्क लुटेर र विदेश तस्करी गर्न थालेको प्रहरीले बताएको छ।

  7. युक्रेन

    कोरोनाभाइरस सङ्क्रमण फैलिएको चिनियाँ सहर वुहानबाट उद्धार गरिएका ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई क्वारन्टीनमा राख्न अस्पताल लगिँदै गर्दा आक्रमण भएको हो।

    थप जानकारी
    next
  8. भ्लादिस्लाफ सुर्कोफ

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार भ्लादिस्लाफ सुर्कोफलाई रुसमा पर्दा पछाडिको शक्तिका रूपमा हेरिन्थ्यो।

    थप जानकारी
    next
  9. Video content

    Video caption: खेर जाने कफीको धुलोबाट चस्मा

    युक्रेनमा एक व्यक्तिले खेर जाने कफीको धुलोबाट चस्मा बनाएका छन्। पानीले पनि नपगाल्ने यो चस्माको मूल्य भने अलि महँगो छ।

  10. रिपब्लिकन र सिनेट

    राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्घन गरेको आरोप छ।

    थप जानकारी
    next