चीन

  1. उइगर

    एउटा उच्चस्तरीय चिनियाँ अध्ययनले सिन्जियाङमा एउटा बृहत् कार्ययोजनाले उइगरहरूको जनघनत्व घटाइरहेको जनाएको छ।

    थप जानकारी
    next
  2. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली

    पार्क

    लगानी बोर्डले स्वीकृति प्रदान गरेपछि झापामा प्रस्तावित औद्योगिक पार्क निर्माणका लागि चिनियाँ कम्पनीले काम थाल्ने अपेक्षा गरिएको छ। कहाँ र कस्तो हुनेछ पार्क?

    थप जानकारी
    next
  3. Video content

    Video caption: वुहानका १० हजार घरपालुवा जनावरको ज्यान जोगाउने व्यक्ति

    लकडाउनमा मालिकहरू फर्कन नपाएपछि घरपालुवा जनावरको अवस्था के हुन्छ? चीनको वुहानमा यस्तै १०,००० जनावरको हेरचाह गरेका डु फान के भन्छन्?

  4. सौतिक बिश्वास

    भारत संवाददाता, बीबीसी

    नन्दादेवी चीनसँगको उत्तर-पूर्वी सीमा क्षेत्रमा रहेको भारतको दोस्रो अग्लो पर्वत हो।

    स्थानीय बासिन्दाहरूले हालै उत्तराखण्डमा आएको बाढीलाई सन् १९६५ मा हिमालयमा हराएको आणविक ऊर्जाबाट सञ्चालित हुने उपकरणसँग जोडेर हेर्ने गरेका छन्।

    थप जानकारी
    next
  5. पान्गोङ्ग ताल

    महिनौँको तनावपछि भारत र चीनले विवादित हिमाली सीमाबाट आफ्ना सेना फिर्ता गरेका छन्।

    थप जानकारी
    next
  6. विशाल पुस्तकपसलमा उभिएर पुस्तक पढ्दै गरेका मानिसहरू

    नीलो रौँ भएका रुसका कुकुरदेखि चीनको बहुतले पुस्तकपसलसम्म र मङ्गलग्रहमा अवतरण गरेको रोबटदेखि डुङ्गाबाट योग सिकाउने गुरुमासम्मका तस्बिरहरू हेर्नुहोस्।

    थप जानकारी
    next
  7. भारत चीन सिमानामा झडप

    गत जुनमा भारत र चीनबीच भएको सङ्घर्षमा आफ्ना सैनिक मारिएको ढिलो स्वीकार्नुको कारणबारे चिनियाँ विदेशमन्त्रालयले जबाफ दिएको छ।

    थप जानकारी
    next
  8. अमेरिकी विदेशमन्त्री

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको 'पहिले अमेरिका' भन्ने नीतिमा व्यापक परिवर्तन हुने सङ्केत गरेका छन्।

    थप जानकारी
    next
  9. क्लाउड सीडिङ तोप

    बेइजिङले 'क्लाउड सिडीङ' नामक विधिको प्रयोग गरी बादलबाट पानी वा हिउँ पार्ने योजना बनाइरहेको बताएको छ। तर त्यो कतिको प्रभावकारी वा जोखिमपूर्ण हुन्छ भन्ने प्रष्ट छैन।

    थप जानकारी
    next
  10. China vaccine

    चीनमा पानी र सलाइन पानीलाई कोभिड खोप भन्दै बेचेर लाखौँ डलर नाफा कमाएका एक जना व्यक्तिलाई पक्राउ गरिएको छ।

    थप जानकारी
    next