काठमाण्डू

  1. अहिले मानिसहरु सहजै सीमापार यात्रा गर्न सक्ने भएकाले विश्वभर शहरी शरणार्थीको समस्या झन् जटिल बन्दै गइरहेको छ।

    कसुर प्रमाणित भए शरणार्थी नेपाल ल्याउन संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई अधिकतम २० वर्षसम्म जेल र दुई लाख रुपैयाँ जरिवाना हुन सक्ने अधिकारीहरू बताउँछन्।

    थप जानकारी
    next
  2. Video content

    Video caption: लाखे नाच्ने युवती भन्छन्, 'आँट गरे महिलाले पनि लाखे नाच्न सकिँदो रहेछ'

    सानैदेखि लाखे नाच नजिकबाट हेर्दै आएका उनीहरूले आँट गरेर आ-आफ्नो क्षेत्रका पहिलो महिला लाखे नाच्ने कलाकार बनेको बताएका छन्।

  3. गाइजात्रा

    मुख्यत: नेवार समुदायले मनाउने गाईजात्रा पर्वको कतिपय परम्परागत नाच र प्रहसन हराउँदै गएको सम्पदासम्बन्धी अध्ययनकर्ताहरू बताउँछन्।

    थप जानकारी
    next
  4. फाइल तस्बिर

    काठमाण्डू महानगरपालिकाको वातावरण विभागका प्रमुख श्रेष्ठका अनुसार उपत्यकामा हाल दैनिक १,००० देखि १,२०० टनसम्म फोहोर उत्सर्जन हुने गरेको छ।

    थप जानकारी
    next
  5. रानीपोखरी वरिपरि सुनसान सडक

    उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा थप खुकुलो बनाउँदै त्यसलाई एकसाता बढाउने निर्णय गरेको हो।

    थप जानकारी
    next
  6. चेकजाँच

    आदेश उल्लङ्घन गरेमा प्रमुख जिल्ला अधिकारीले व्यक्तिको हकमा एक लाख रुपैयाँसम्म र संस्थाको हकमा पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था अध्यादेशमा छ।

    थप जानकारी
    next
  7. लकडाउन

    काठमाण्डू पहिलो चरणको निषेधाज्ञाको अवधि बुधवार मध्यराति समाप्त हुनासाथ मानिसहरूको आवतजावतलाई थप नियन्त्रण गरिने अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  8. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    मेलम्ची

    मेलम्चीको नाम सुन्दै आएको एक जुगपछि काठमाण्डू उपत्यकाका धारामा पानी आएको छ। यो अवधिमा यो आयोजनाले बेहोरेका उतारचढाव दर्शाउने केही अङ्क।

    थप जानकारी
    next
  9. Video content

    Video caption: टिकटक प्रयोगकर्ताका लागि भाइरल भएको न्युरोडको 'अम्ब्रेला स्ट्रीट'

    टिकटक प्रयोगकर्ताका लागि भाइरल भएको न्युरोडको 'अम्ब्रेला स्ट्रीट'

  10. Video content

    Video caption: रानीपोखरीको पुन: निर्माण सम्पन्न आज उद्घाटन

    रानीपोखरीको पुन: निर्माण सम्पन्न आज उद्घाटन