एन्टिबायोटिक्स

  1. नक्कली औषधि

    भारतको गुजरातमा मुख्य कार्यालय रहेको युमेडिका ल्याबरोटरिजले उत्पादन गरेको देखिने एउटा औषधि 'नक्कली' भेटिएपछि त्यसको विक्रीवितरणमा सरकारले प्रतिबन्ध लगाइदिएको छ।

    थप जानकारी
    next
  2. विनिता दाहाल

    बीबीसी न्यूज नेपाली

    औषधि

    कोरोनाभाइरसका बिरामीलाई सामान्यदेखि मध्यम लक्षण मात्रै देखिँदा पनि अनावश्यक खालका औषधि र परीक्षणहरू गर्न लगाउँदा त्यसले बिरामीलाई आर्थिकभार पर्ने र स्वास्थ्यमा गम्भीर असर पुग्ने चिकित्सकहरू बताउँछन्।

    थप जानकारी
    next
  3. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    हाइड्रक्सीक्लोरिक्विन वा एचसीओएस

    कोभिड-१९ को उपचारमा प्रयोग भइरहेको औषधिबारे विश्वभरि नै चर्चा भइरहेका बेला नेपालसँग त्यस्ता औषधिको मात्र कति छ? के भन्छन् उत्पादक र सरकारी अधिकारी?

    थप जानकारी
    next
  4. रीयालिटी चेक टीम

    बीबीसी न्यूज

    परीक्षण

    राष्ट्रपति ट्रम्पले औलोको औषधि क्लोरोक्वाईन कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरिएको बताएका छन्। के त्यो सत्य हो?

    थप जानकारी
    next
  5. प्रयोगशाला

    अहिले युरोप र अमेरिका विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट पीडित बिरामीको उपचार गर्न विभिन्न औषधि र खोपको परीक्षण भइरहेको छ।

    थप जानकारी
    next
  6. औषधि

    भारतले निश्चित औषधिहरूको निर्यातमा नियन्त्रण गर्ने बताएपछि विश्वभरि केही अत्यावश्यक औषधिको अभाव हुने त्रास बढेको छ।

    थप जानकारी
    next
  7. अनुसन्धान

    वैज्ञानिकहरूले आर्टिफिशल इन्टेलिजन्सको सहायताले एउटा शक्तिशाली एन्टीबायोटिक औषधि पत्ता लगाइएको बताएका छन्।

    थप जानकारी
    next
  8. बिक्रम निरौला

    बीबीसी नेपाली सेवा

    डेङ्गी भाइरस सार्ने लामखुट्टे

    प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन गरिए पनि डेङ्गीको सङ्क्रमण रोकिएको छैन।

    थप जानकारी
    next