बाङ्ग्लादेश

  1. चट्याङ

    भोजपछि डुङ्गाबाट ओर्लिएर बेहुलीको घरतिर जान लागेको बेला जन्तीमाथि चट्याङ खसेको स्थानीय अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  2. श्रुति मेनन

    बीबीसी रीयालिटी चेक

    खोप कार्यक्रम

    भारतका खोप उत्पादक कम्पनीहरूले उत्पादनमा तीव्रता दिइरहेका छन्, तर लक्ष्य भेटाउन के त्यो पर्याप्त हुनेछ?

    थप जानकारी
    next
  3. आगलागी

    थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने एक अग्निनियन्त्रक अधिकारीले बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  4. Crowds of people at Dhaka's ferry ports

    मे महिनायता बाङ्लादेशमा खासगरी डेल्टा भेरिअन्टका कारण कोरोनाभाइरस सङ्क्रमिकतको सङ्ख्या बढ्दै गएको बताइएको छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

    एकजना सङ्क्रमितबाट औसतमा कतिजनालाई सङ्क्रमण सरिरहेछ भन्ने R सङ्ख्याले जनाउँछ।

  6. बाङ्ग्लादेश

    कोरोना भाइरसको सङ्क्रमण तेज गतिमा फैलन थालेपछि बाङ्ग्लादेशमा आगामी साता देशव्यापी लकडाउन गरिने जनाइएको छ।

    थप जानकारी
    next
  7. अन्बरसन इथिराजन

    बीबीबी न्यूज

    बाङ्ग्लादेशमा हिंसा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर बाङ्ग्लादेशमा देखिएको आक्रोशले दिल्लीलाई के सन्देश दिएको छ?

    थप जानकारी
    next
  8. नेपाल

    तीन राष्ट्रबीच दशरथ रंगशालामा भएको 'थ्री नेसन्स कप'को फाइनलमा नेपालले बाङ्ग्लादेशलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ।

    थप जानकारी
    next
  9. स्वामिनाथन नटराजन र खादिजा आरिफ

    बीबीसी विश्व सेवा

    भीषण आगलागी

    बाङ्लादेशमा रोहिन्ज्या शरणार्थी शिविरमा भएको एउटा भाषण आगलागीमा घरहरू, स्वास्थ्य र वितरण केन्द्रहरू जलेर ध्वस्त भएका छन्। एक जना स्थानीय बासिन्दाले मानिसहरूले आँखै अघि ज्यान गुमाइरहँदा आफूले गरेको उद्धारको कामबारे बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  10. ढाकामा नरेन्द्र मोदीको विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

    शुक्रवार प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीहरूको मृत्यु भएपछि एउटा इस्लामिक सङ्गठनले शनिवार पनि विरोधको कार्यक्रम राखेको छ।

    थप जानकारी
    next