ल्याटिन अमेरिका

  1. ब्रजिल

    दक्षिण ब्रजिलको एउटा सहरमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरू केही बन्धकलाई मानवढालको रूपमा प्रयोग गर्दै भागेका छन्।

    थप जानकारी
    next
  2. ले के सहरमा भएको क्षति

    हेइटीमा आएको ७.२ म्याग्निट्यूडको भूकम्पमा परेर कम्तीमा ३०४ जनाको मृत्यु भएको तथा १८ सय जनाभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  3. निरञ्जन राजवंशी

    काठमान्डू

    मेस्सी र नेयमार

    आइतवार बिहान हुने अर्जेन्टिना र ब्रजिल बीचको कोपा अमेरिका फुटबल खेलको फाइनलमा दुई देश बीचको परम्परागत दुस्मनी फुटबलमा फेरि पोखिनेछ र माराकाना रङ्गशालामा नयाँ इतिहास कोरिनेछ। जसलाई मेस्सी र नेयमार युद्ध पनि भनिएको छ।  

    थप जानकारी
    next
  4. डानियल पार्दो

    बीबीसी न्यूज मुन्डोको लागि

    फेनी एस्कोबार

    फेनी एस्कोबार एक ‘सामाजिक नेत्री’ हुन्, उनी कोलम्बियाली द्वन्द्वको नयाँ र क्रूर चरणको एउटा महत्त्वपूर्ण व्यक्ति हुन्। उनको बलात्कार गरियो, उनलाई धम्की दिइयो, उनीमाथि दुर्व्यवहार गरियो, उनका कतिपय आफन्तको हत्या गरियो… तर उनी अझै आफ्नो समुदायलाई सहयोग गर्न लागिपरेकी छन्। यो उनको कथा हो। “यो धेरैको कथा हो,” उनी भन्छिन्।

    थप जानकारी
    next
  5. बोल्सोनारु

    ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ।

    थप जानकारी
    next
  6. लुइजाले आफ्नो मुक्तिका लागि कङ्ग्रेसका एक सदस्यलाई पत्र लेखेकी छन्

    एल साल्भाडोरबाट शरण खोज्दै अमेरिका प्रवेश गरेका एक महिला र उनकी छोरीलाई कम्तीमा पाँच पटक निकाला गर्ने प्रयास गरिएको छ।

    थप जानकारी
    next
  7. अन्टार्कटिका

    अन्टार्कटिका महादेशमा सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोनाभाइरस सङ्क्रमण फैलिन पुगेको छ।

    थप जानकारी
    next
  8. टम गर्किन

    बीबीसी न्यू

    सारा म्याक्ब्राइड

    डेलवेअरबाट निर्वाचित भएकी सारा म्याक्ब्राइड अमेरिकामा सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी हुन्।

    थप जानकारी
    next
  9. पेरू बिरालो

    पेरूको मरुभूमिमा बनाइएको ३७ मिटर लामो उक्त आकृति सयौँ वर्ष कसैको दृष्टिमा नपरेको बताइन्छ।

    थप जानकारी
    next
  10. पाब्लो उचोआ

    बीबीसी विश्व सेवा

    पिर रिजर्भ्स सङ्ग्रहालय

    अक्सफर्डस्थित पिट रिभर्स सङ्ग्रहालयमा भएका सामग्रीहरूले जातिवादलाई मलजल गरेको आवाज उठेपछि ८० वर्षपछि तिनलाई प्रदर्शनीबाट हटाइएको छ।

    थप जानकारी
    next