रुस

  1. luna

    आजभन्दा ६० वर्षअघि अमेरिकी गुप्तचरहरूले रुसको लूना नामक अन्तरिक्षयान एक दिनका लागि अपहरण गरेर त्यसबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गरेका थिए।

    थप जानकारी
    next
  2. युलिया पेरेसिल्द

    चलचित्रको छायाङ्कन गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएको एउटा रुसी टोलीले आईएसएसमा नाटकीय घटनाक्रम खेप्नुपरेको थियो।

    थप जानकारी
    next
  3. Video content

    Video caption: दानका लुगा

    दानका लुगा

  4. रुस

    रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा उक्त घटना भएको हो।

    थप जानकारी
    next
  5. Video content

    Video caption: दुवै खुट्टा गुमाएका आरोही भन्छन्, 'सुरुमा कसैले पत्याएनन्, तर आत्मविश्वासले प्रमाणित गरेँ'

    शारीरिक रुपमा अपाङ्गता भएपनि आत्मविश्वासले कठिन लडाइ जित्न सकिने उदाहरण बन्न पाएकोमा आफूलाई गौरव लागेको उनले बीबीसीलाई बताएका छन्।

  6. युरिया पेरेसिल्ड

    अमेरिकी कलाकार टम क्रुज र नासाले अन्तरिक्षमा चलचित्र छायाङ्कन योजना बनाइरहेका बेला रुसी चलचित्र समूह अन्तरिक्षमा पुगेको छ।

    थप जानकारी
    next
  7. रुस सुरक्षाकर्मी

    रुसको पर्म शहरस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा कैयौँ मानिसले ज्यान गुमाएका विवरण आएका छन्।

    थप जानकारी
    next
  8. रुस

    क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो र निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन्।

    थप जानकारी
    next
  9. पाब्लो उचोआ

    बीबीसी विश्व सेवा

    Taliban fighter stands guard at a checkpoint in Kandahar, Afghanistan, 17 August 2021.

    पश्चिमा राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता भएसँगै चीन, रुस, पाकिस्तान र इरानको प्रभाव त्यहाँ बढ्ने देखिएको छ।

    थप जानकारी
    next
  10. अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र

    सन् १९९८ मा रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशको संलग्नतामा आईएसएस निर्माण गरिएको थियो। त्यतिबेला यो १५ वर्ष टिक्ने बताइएको थियो।

    थप जानकारी
    next