आप्रवासन

  1. क्याले बन्दरगाहमा उद्धार

    यूकेका प्रधानमन्त्रीले 'हत्याबाट उन्मुक्ति पाउँदै आएका' मानवतस्करहरूलाई छिन्नभिन्न पार्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

    थप जानकारी
    next
  2. पाल्मा डे मालोर्कामा अवतरण गरेको रोएल एअर मारोको विमान

    मोरक्कोबाट आएको विमानबाट २१ यात्रु भागेपछि पाल्म डे मयोर्का विमानस्थल झन्डै चार घण्टा अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  3. जो इन फङ

    बीबीसी न्यूज, न्यू योर्क

    ज्यान गुमाएका लामा परिवारको सम्झना गर्दै नुकु शेर्पा

    यो वर्ष अमेरिकाको न्यू योर्कमा बाढीले खासगरी आप्रवासीहरूलाई धेरै क्षति पुर्‍यायो। आईडा आँधीक कारण ज्यान गुमाउनेमा एक नेपाली परिवार पनि थियो। यस्ता विपद्‌मा आप्रवासीहरू कसरी प्रभावित छन्?

    थप जानकारी
    next
  4. नेपालबाट विवाह गरेर कोरिया पुगेकी सम्झना राई अहिले किम हानाका रूपमा प्रहरी अधिकृत छन्

    दक्षिण कोरियामा 'वैवाहिक आप्रवासी' बनेका महिलाहरूले सामाजिक भेदभाव वा लाञ्छना खेप्नुपरेको बताइन्छ। नेपालबाट गएकी एक जनासहित कोरियाली समाजमा महत्त्वपूर्ण स्थान बनाए तीन महिलाबारे यो सामग्री।

    थप जानकारी
    next
  5. ह्यारीस

    कीर्तिमानी सङ्ख्यामा आप्रवासीहरूको ‌ओइरो लागेको अमेरिका मेक्सिको सीमा क्षेत्रको भ्रमण किन नगरेको भन्दै अमेरिकी उपराष्ट्रपतिमाथि प्रश्नहरू उठेका छन्।

    थप जानकारी
    next
  6. महिला

    साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन् जसमध्ये धेरै घरेलु कामदारका रूपमा कार्यरत महिला छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: French youths climb Nantes building to save family from fire

    Dramatic footage shows a group of young men in the French city of Nantes climbing to a third-floor balcony to help a family during a fire.

  8. नेपाल अध्यागमन

    चालीस वर्षमुनिका नेपाली महिलाहरू एक्लै विदेश जान परिवारको सहमति र सम्बन्धित वडाको सिफारिस आवश्यक पर्ने व्यवस्था गर्न प्रस्तावित नयाँ प्रावधान 'अनौपचारिक छलफल' मात्र भएको अध्यागमन विभागले जनाएको छ।

    थप जानकारी
    next
  9. लुइजाले आफ्नो मुक्तिका लागि कङ्ग्रेसका एक सदस्यलाई पत्र लेखेकी छन्

    एल साल्भाडोरबाट शरण खोज्दै अमेरिका प्रवेश गरेका एक महिला र उनकी छोरीलाई कम्तीमा पाँच पटक निकाला गर्ने प्रयास गरिएको छ।

    थप जानकारी
    next
  10. Video content

    Video caption: अमेरिकी चुनाव

    अमेरिकी चुनाव