खाद्यसुरक्षा

  1. Video content

    Video caption: दशैँ बजार अनुगमन: 'महामारीका कारण म्याद गुज्रेका गुणस्तरहीन सामाग्रीप्रति सचेत रहनुहोस्'

    चाडवाड लक्षित बजार अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताका गुनासाबारे विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाइको भनाइ यस्तो छ।

  2. श्रुति मेनन र रङ्गा सीरीलाल

    बीबीसी रीयालीटी चेक र बीबीसी सिन्हाला

    Woman carrying food bags in Colombo while people wait in queue outside a state-run supermarket

    कमजोर अर्थतन्त्र र खराब कोभिड-१९ अवस्था माझ श्रीलङ्का सरकारले खाद्य सङ्कटको घोषणा गरेको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: प्रयोगशालामा उत्पादित मासुः पर्यावरणलाई राम्रो गर्ला त?

    प्रयोगशालामा कसरी मासु उत्पादन गरिन्छ र यसले कसरी हरितगृह ग्यास उत्सर्जनमा सहयोग पुर्‍याउन सक्छ?

  4. भिक्टोरिया गिल

    विज्ञान संवाददाता, बीबीसी न्यूज

    Food waste

    संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभरि प्रत्येक वर्ष दुई करोड ३० लाख ट्रक खाद्यपदार्थ सीधै फोहर फालिने भाँडोमा जान्छ।

    थप जानकारी
    next
  5. शरद केसी

    बीबीसी न्यूज नेपाली

    चामल

    भन्सार विभागले सार्वजनिक गरेको विवरणले चामल, मकै र गहुँजस्ता अन्न भारतबाहेक अमेरिकी देशबाट समेत भित्रिरहेको अनि साना र द्वन्द्वले थिचिएका देशसँगको व्यापारमा पनि नेपाल घाटामा रहेको देखाएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: खेर जाने खानेकुराबारे जनचेतना जगाउन १,४०० आँपको पहिरन

    विद्यालयको परियोजनाका लागि किन एक १८ वर्षीया युवतीले खेर गएका आँपको पोशाक बनाइन्? एक भिडिओ।

  7. प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    दशैँ टीका

    कर्णाली प्रदेशमा पहाडमा चामल यतिसम्म दुर्लभ थियो कि दशैँको टीका लगाइदिँदा केटाकेटीले नखाऊन् भनेर हात बाँध्ने चलन भएको बूढाबूढीहरू सुनाउँछन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: बीबीसी बहस: गुणस्तर जाँच्नेहरू बजार जाँदा कसरी सामान किन्छन्
  9. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    बेसार

    नेपालमा व्यापक रूपमा खपत बढेको भनिएका बेला विज्ञहरूले बेसारको अत्यधिक प्रयोग अनि बजारमा उपलब्ध मिसावटयुक्त उक्त मसलाको सेवन घातक हुनसक्ने चेतावनी दिएका छन्।

    थप जानकारी
    next
  10. किनमेल गर्दै महिला

    विश्वभरि कोरोनाभाइरसको नयाँ सङ्क्रमण देखिन थालेपछि खानेकुराहरू प्याक गर्दा पनि के कोरोनाभाइरस सर्न सक्छ भन्ने प्रश्नहरू उब्जिएका छन्। के यो सम्भव छ?

    थप जानकारी
    next