बौद्ध धर्म

  1. Video content

    Video caption: कोभिड जापानः देवीको विशाल मूर्तिलाई मास्क

    जापानमा दयाकी देवी कान्नोनको ५७ मिटर अग्लो विशाल मूर्तिको अनुहारमा मास्क लगाइदिइएको छ।

  2. लुम्बिनी

    भारतीय विदेशमन्त्री एस जयशङ्करले बुद्ध भारतीय भनी अभिव्यक्ति दिएको भोलिपल्ट भारतकै विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको विषयमा कुनै शङ्का नरहेको बताएको हो।

    थप जानकारी
    next
  3. माधव नेपाल

    बीबीसी न्यूज नेपाली, बुटवल

    पोखरीमा निर्मित वडा कार्यलयको भवन

    बुद्धकालीन इतिहाससँग जोडिएको तिलोत्तमा नगरपालिकामा अवस्थित एउटा पोखरीमा पुरात्त्व विभागको निर्देशन बेवास्ता गर्दै वडा कार्यालयको भवन बनाइएको छ।

    थप जानकारी
    next
  4. उमैर सलीमी

    बीबीसी उर्दू, तक्षशिला

    बौद्ध

    पाकिस्तानमा बौद्ध धर्मावलम्बीहरू निकै कम भए पनि त्यहाँ बौद्ध धर्मका कैयौँ प्राचीन स्थान तथा बहुमूल्य कलाकृति छन्।

    थप जानकारी
    next
  5. Video content

    Video caption: समानता खोज्दै थाईल्यान्डका 'विद्रोही' भिक्षुणीहरू
  6. माधव नेपाल

    बुटवल, बीबीसी न्यूज नेपाली

    लुम्बिनी

    रूपन्देहीको स्थलमार्ग हुँदै बर्सेनि हजारौँको सङ्ख्यामा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकले केही घण्टा मात्र त्यहाँ बिताउने गरेका छन्।

    थप जानकारी
    next
  7. The Dalai Lama

    निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले बीबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो उत्तराधिकारी महिला पनि हुन सक्ने बताएका छन्। उनको विचारमा ती महिला कस्तो हुनुपर्छ?

    थप जानकारी
    next