सी जिनपिङ

  1. चिनियाँ भाषामा रहेको द काराकाक्स सूचीको सम्पादित विवरण

    चीनले सिन्जियाङ क्षेत्रमा मानिसहरूमाथि दमन गर्ने गरेको 'अहिलेसम्मकै बलियो प्रमाण' देखिएको नयाँ दस्ताबेजले खुलासा गरेको छ।

    थप जानकारी
    next
  2. सी जिनपिङ

    कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुगेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङको एउटा अस्पतालमा स्वास्थ्य अधिकारीहरूलाई भेटेका छन्।

    थप जानकारी
    next
  3. वुहानमा खटिनुअघि आफन्तसँग बिदा लिँदै नान्जिङमा स्वास्थ्यकर्मीहरू

    चिनियाँ अधिकारीहरूले लक्षण देखिनुअघि नै सङ्क्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सर्ने भएकाले उक्त भाइरस नियन्त्रण गर्न एकदमै कठिन भएको बताएका छन्।

    थप जानकारी
    next
  4. चीन

    चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणमा भएको सहमति बमोजिम चीन र नेपाल जोड्ने रेलवे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमा अघि बढाइने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

    थप जानकारी
    next
  5. सीका सन्देश

    नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिले एउटा मन्तव्यमा 'वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ' भनेका थिए। के त्यो कुरा कुनै राष्ट्रप्रति लक्षित हो?

    थप जानकारी
    next
  6. चिनियाँ राष्ट्रपतिको भ्रमण

    राष्ट्रपति सीको भ्रमणको अवसरमा नेपाल र चीनबीच विभिन्न सहमतिहरू भए पनि आफ्नो अर्थतन्त्र सुदृढ बनाउन आवश्यक एउटा महत्त्वपूर्ण पक्षमा नेपालले ठोस समझदारी गर्न नसकेको विश्लेषकहरूले औँल्याएका छन्। के हो त्यो पक्ष?

    थप जानकारी
    next
  7. नेपाल-चीन उच्चस्तरीय वार्ता

    नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब डेढ दर्जन सम्झौता र सहमतिहरूमा हस्ताक्षर भएका छन्।

    थप जानकारी
    next
  8. सी जिन्पिङ

    दुईदिने राजकीय भ्रमणका क्रममा हाल नेपालमा रहेका चिनियाँ राष्ट्रपति सी जिन्पिङले शनिवार साँझ गरेको सम्बोधनमार्फत् दिन खोजेका पाँच सन्देश के-के हुन्?

    थप जानकारी
    next
  9. सी र भण्डारी

    नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिन्पिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि काठमाण्डू छन्।

    थप जानकारी
    next
  10. नेपाल र चीन

    दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाण्डू आउँदै गरेका चिनियाँ राष्ट्रपति सी जिन्पिङबारे सत्ताधारी र विपक्षी दलका नेताहरूले कस्तो प्रतिक्रिया दिएका छन्?

    थप जानकारी
    next