वर्ण तथा जातीय सम्बन्ध

  1. सुरक्षा अधिकारी

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी प्रदर्शनलाई नियन्त्रणमा राख्न 'उदारवादी डेमोक्र्याटहरूले' नेतृत्व गरेका सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरू पठाउने धम्की दिएका छन्।

    थप जानकारी
    next
  2. मेलानिया ट्रम्प

    ट्रम्पको राष्ट्रपतीय शपथ ग्रहण समारोहमा सहभागी हुँदा मेलानियाले लगाए जस्तै नीलो लुगा देखाउन रङ्गरोगन गरिएको प्रतिमा सन् २०१९ मा अनावरण गरिएको थियो।

    थप जानकारी
    next
  3. जर्ज फ्लोइडकी छोरी

    अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा जातीय भेदभावविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ।

    थप जानकारी
    next
  4. प्रदर्शन

    अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्यु भएको छैठौँ दिनमा अमेरिकाका दर्जनौँ सहरहरूमा प्रदर्शनका लागि मानिसहरूको भिड जम्मा भएको छ। फिलडेल्फिया राज्यमा हिंसा र लुटपाट मच्चिएको छ।

    थप जानकारी
    next
  5. A woman outside a hospital

    अमेरिकाको शिकागोमा अश्वेतहरू कुल जनसङ्ख्याको ३० प्रतिशत रहे पनि कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेमा ७० प्रतिशत उनीहरू नै छन्।

    थप जानकारी
    next
  6. प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    राउटे

    वर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूले यसपालि मंसिरको दोस्रो साताभित्र आफ्नो कुलपूजा गर्न सकेनन्। सोमवारबाट सुरु भएको उनीहरूको कुलपूजाको महत्त्व कस्तो छ?

    थप जानकारी
    next
  7. पिटर बल

    बीबीसी विश्व सेवा

    Religious symbols (Buddhism, Islam, Christianity, Judaism, and Hinduism)

    प्रधानमन्त्रीका दुई प्रमुख आकाङ्क्षीहरूले जातीयता, इस्लामप्रति घृणाको भावना र यहुदी विरोधी भावना देखाएको आरोप खेपिरहेका छन् र हिन्दू मतदाता आफ्नो पक्षमा तान्ने होडबाजी देखिएको छ।

    थप जानकारी
    next
  8. बोस्टनमा प्रदर्शन गर्दै विद्यार्थीहरू

    अमेरिकाको बस्टनस्थित उक्त विश्वविद्यालयलाई एशियाली मूलका अमेरिकी विद्यार्थीहरूलाई स्नातक तहमा भर्ना गर्दा भेदभाव गरेको आरोप लागेको थियो।

    थप जानकारी
    next
  9. जस्टिन ट्रुडोले अनुहारमा कालो रङ्ग दलेका तस्बिर

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले झन्डै दुई दशकअघि मनोरञ्जनका लागि रङ्ग दलेर अनुहार कालो बनाएकोमा अहिले आफूलाई पछुतो भएको बताएका छन्।

    थप जानकारी
    next