बाहिरी अन्तरिक्ष

  1. Video content

    Video caption: जेम्स वेब टेलिस्कोपः ब्रह्माण्डको रहस्य पत्ता लगाउन १० अर्ब डलरको उपकरण

    अमेरिकाले १० अर्ब डलर खर्च गरेर बनाएको यो टेलिस्कोपको प्रयोगबाट ब्रह्माण्डबारे धेरै नयाँ तथ्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरूको छ।

  2. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट

    क्षुद्रग्रह

    बुधवार नेपाली समयानुसार मध्याह्न १२:०५ मा प्रक्षेपण गरिने एउटा रकेटले डार्ट यानलाई अन्तरिक्षमा पुर्‍याउनेछ।

    थप जानकारी
    next
  3. भू-उपग्रह

    परीक्षणका क्रममा अन्तरिक्ष केन्द्रमा रहेका चालक दलका सदस्यहरू पृथ्वीमा अवतरण हुने यानमा शरण लिन गएको बताइएको छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: स्पेस टेलिस्कोपः दूर अन्तरिक्षको अन्वेषण गर्न समुद्री जीव लोब्स्टरबाट प्रेरणा

    केही समयअघिसम्म स्पेस टेलिस्कोपको क्षमता सीमित भएकाले तिनबाट अनपेक्षित खगोलीय घटना पत्ता लगाउन कठिन हुन्थ्यो।

  5. इभा ओन्टिभेरस

    बीबीसी विश्व सेवा

    एर्टा लाभा ताल, इथियोपिया

    केटू-१४१बी ग्रहमा तपाईँलाई स्वागत छ। यो ग्रह यति तातो छ कि यहाँका चट्टान पग्लिएर फेरि आकाशबाट बर्सिन्छन्, ज्वालामुखीको लाभाका समुद्र छन् अनि हावाको वेग ध्वनिभन्दा धेरै छ। अब पनि तपाइँ ठान्नुहुन्छ कि पृथ्वीमा सन् २०२० कठिन समय थियो!

    थप जानकारी
    next
  6. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट

    एक्सरे बाइनरी

    खगोलशास्त्रीहरूले हाम्रो आकाशगङ्गाबाहिर पहिलो पटक ग्रह फेला परेको सङ्केत देखिएको जनाएका छन्।

    थप जानकारी
    next
  7. luna

    आजभन्दा ६० वर्षअघि अमेरिकी गुप्तचरहरूले रुसको लूना नामक अन्तरिक्षयान एक दिनका लागि अपहरण गरेर त्यसबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गरेका थिए।

    थप जानकारी
    next
  8. Kodiak butte

    'पर्सी' उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ।

    थप जानकारी
    next
  9. युरिया पेरेसिल्ड

    अमेरिकी कलाकार टम क्रुज र नासाले अन्तरिक्षमा चलचित्र छायाङ्कन योजना बनाइरहेका बेला रुसी चलचित्र समूह अन्तरिक्षमा पुगेको छ।

    थप जानकारी
    next
  10. पल रिङ्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज

    भाइपर मिसन

    भाइपर मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्नेछ किनकि बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिनेछ।

    थप जानकारी
    next