ट्विटर

  1. न्यू जर्सीमा बोल्दै ट्रम्प

    अमेरिकी संसद् भवन द क्यापिटलमा दङ्गा भएका बेला सुरक्षा चासोबीच अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका सामाजिक सञ्जाल खाताहरू निलम्बन गरिएको थियो।

    थप जानकारी
    next
  2. भारत ट्विटर

    सूचना प्रविधिसम्बन्धी नयाँ नियमलाई लिएर भारत सरकार र सामाजिक सञ्जाल सम्बन्धी कम्पनीहरूबिच विवाद चलिरहँदा यो ट्विटर सम्बद्ध पछिल्लो घटना सतहमा आएको हो।

    थप जानकारी
    next
  3. कू एपको चिन्ह

    भारत सरकारका मन्त्रीहरूले ट्विटरसँगको असहमतिपश्चात् त्यसको साटो ‘कू’ नामक माइक्रोब्लगिङ् साइटको प्रवर्धन गरिरहेका छन्।

    थप जानकारी
    next
  4. चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओ

    अस्ट्रेलियाको सेनासम्बन्धी फर्जी तस्बिर ट्वीट गरेकोप्रति चीनले माफी माग्न अस्वीकार गरिदिएको छ।

    थप जानकारी
    next
  5. सोसल मिडिया

    धेरै परम्परावादी अमेरिकीहरू फेसबुक र ट्विटरले अस्वीकार ती सामाजिक सञ्जाल आफूविरोधी भएको मान्छन् भने उदारवादीहरूले पनि तीमाथि पूर्ण रूपमा विश्वास गर्न सकेका छैनन्।

    थप जानकारी
    next
  6. सामाजिक सञ्जाल

    अमेरिकामा राष्ट्रपतीय चुनावपछि नतिजा नआउँदासम्म फैलनसक्ने गलत सूचना र झूटा समाचारबाट प्रयोगकर्तालाई बचाउन सामाजिक सञ्जालहरूले के गर्दैछन्?

    थप जानकारी
    next
  7. जो बाइडन

    जो बाइडनप्रतिका आलोचनात्मक दृष्टिकोण रोक्न खोजेको आरोप रिपब्लिकनहरूले ट्विटरमाथि लगाएका छन्।

    थप जानकारी
    next
  8. मोदी

    ह्याक भएको उक्त ह्यान्डलबाट प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो।

    थप जानकारी
    next
  9. ब्राजिलका राष्ट्रपति र उनकी श्रीमती

    जाइर बोल्सोनारुकी पत्नी भ्रष्टाचारमा मुछिएको विषयमा प्रश्न सोधेपछि पत्रकारलाई ब्रजिलका राष्ट्रपतिले मुक्का बर्साउन मन लागेको बताएका थिए।

    थप जानकारी
    next
  10. Twitter hack

    अमेरिकी राष्ट्रपतीय निर्वाचन हुन चार महिनाजति समय बाँकी रहँदा भएको यस ह्याकिङको प्रभाव ट्विटरमा मात्र नभएर समग्र सामाजिक सञ्जालमा पर्न सक्ने धेरैको चिन्ता छ।

    थप जानकारी
    next