एशिया

  1. माउन्ट सेमेरु

    इन्डोनेशियाको जाभा टापुस्थित माउन्ट सेमेरुमा शनिवार भयानक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

    थप जानकारी
    next
  2. गत भदौ महिनामा काठमाण्डूमा जनगणनाका लागि घरधुरी सङ्कलनको काम गर्दै एक गणक

    झन्डै ७० लाख घरमा पुगेर गणकहरूले ल्याएका विवरणका आधारमा दुई महिनामा प्रारम्भिक विवरण सार्वजनिक गरिने तथ्याङ्क विभागले जनाएको छ।

    थप जानकारी
    next
  3. इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीको निवासमा क्षति पुगेको छ

    अमेरिकाले बग्दादमा भएको घटनालाई 'आतङ्कवादी कृत्य' को सङ्ज्ञा दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: भारतमा पटका कसरी आइपुग्यो?
  5. सीमामा सुरक्षा जाँचमा कडाइ।

    गत साता काठमाण्डूबाट ११ जना अफगान नागरिक पक्राउ परे, उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको पुष्टि भयो। पक्राउ परेकामध्ये पाँच जनालाई मेक्सिको जान अनुमति दिइयो भने बाँकी ६ जना अनुसन्धानको दायरामा छन्।

    थप जानकारी
    next
  6. अनबरसन एथिराजन

    बीबीसी न्यूज

    बोनोलता दास अझै घर फर्किन डराइरहेकी छन्

    बर्सेनि गरिने दुर्गापूजाका लागि बनाइने मण्डपमा कुरानको अपमान गरिने हल्ला फैलिएपछि कोमिला सहरबाट सुरु भएको हिंसा अरू ठाउँमा पनि फैलिएको थियो।

    थप जानकारी
    next