सैनिक

  1. काबुल

    हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको हो।

    थप जानकारी
    next
  2. काबुलमा अफगान प्रहरी

    तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।

    थप जानकारी
    next
  3. कुन्दुजमा विस्थापित महिला र बालबालिका प्रार्थना गर्दै

    अब सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल हो।

    थप जानकारी
    next
  4. Video content

    Video caption: ब्रिटिश गोर्खाः लन्डनमा अनशनरत गोर्खा सैनिकको आक्रोश

    भूतपूर्व गोर्खा सैनिककी एकजना विधवा भन्छिन्, ‘बरू अनसनमै मरूँला तर माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ’

  5. कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा

    नेपाली सेनामा नेतृत्व हस्तान्तरण हुँदै गर्दा भावी नेतृत्वका लागि सङ्गठनको पुनर्संरचनालाई सम्पन्न गर्ने र राष्ट्रिय सुरक्षा जगेर्ना गर्ने चुनौती रहेको सुरक्षा मामिलाका विज्ञहरूले बताएका छन्।

    थप जानकारी
    next
  6. भगीरथ योगी

    लन्डन

    पूर्व ब्रिटिश गोर्खा सैनिक

    सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन्।

    थप जानकारी
    next
  7. अफगानिस्तान

    ठूलो स्तरमा ग्रामीण इलाकामाथि नियन्त्रण गरेका तालिबान लडाकुहरूले अहिले महत्त्वपूर्ण शहरहरूलाई निशाना बनाइरहेका छन्।

    थप जानकारी
    next
  8. अफगान सेना

    अफगानिस्तानका सैनिक जेनरल सामी सदातले दक्षिणी हेलमन्द प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाइँको नेतृत्व गरिरहेका छन्। खतराबारे उनले केके भनेका छन्?

    थप जानकारी
    next
  9. ट्युनिस

    देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: सैनिकविरुद्ध उत्रिएका म्यान्मारका प्रहरी

    सैनिकविरुद्ध उत्रिएका म्यान्मारका प्रहरी