संयुक्त राष्ट्रसङ्घ

  1. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    नेपाल अतिकम विकसित मुलुकबाट माथि उक्लने प्रयासमा

    नेपालले अब अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा उक्लनका लागि पाँच वर्षको सङ्क्रमणकालीन समय पाउने बताइएको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: प्रहरी उपरीक्षक डा. संज्ञा मल्ल भन्छिन्, 'पुरस्कार सामूहिक कार्यको नतिजा'

    स्वास्थ्य र वातावरण क्षेत्रमा कार्यरत डा. संज्ञा मल्ल यस वर्ष 'राष्ट्र सङ्घीय महिला प्रहरी अधिकृत २०२१' बाट पुरस्कृत बनेकी हुन्।

  3. Greta Thunberg

    स्विडेनकी अभियानकर्मीले जलवायु शिखर सम्मेलन भइरहेको ग्लास्गो शहरभर प्रदर्शन गरेको र्‍याली समक्ष कोप२६ विफल भएको बताएकी हुन्।

    थप जानकारी
    next
  4. नेपाल

    महासभाको अन्तिम दिन सोमवार सम्बोधन गरेका परराष्ट्रमन्त्री नारायण खड्काले कोभिड सङ्कटले विश्वमा संरचनागत कमजोरी र स्वास्थ्य अपर्याप्तताको सङ्कटलाई अझ बेस्सरी उजागर गरिदिएको बताए।

    थप जानकारी
    next
  5. Video content

    Video caption: केपप

    केपप

  6. तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

    गत महिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

    थप जानकारी
    next
  7. अफगानिस्तानमा सहयोग

    संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा राहत उपलब्ध गराउन ६० करोड अमेरिकी डलर सङ्कलन गर्न खोजेको छ।

    थप जानकारी
    next
  8. काबुलमा भएको एक प्रदर्शन

    तालिबानले अनधिकृत भेलामा प्रतिबन्ध लगाएको छ भने मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चार कम्पनीहरूलाई आदेश दिएको छ।

    थप जानकारी
    next
  9. म्यान्मार

    रुस, चीन र नेपालसहित ३६ देश मतदानमा सहभागी भएनन्। कानुनी रूपमा बाध्यकारी नभए पनि उक्त प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

    थप जानकारी
    next
  10. गाजा

    युद्धविरामको अन्तर्राष्ट्रिय अनुरोधको बेवास्ता गर्दै गाजामा हमास विद्रोहीविरुद्ध कारबाही जारी राख्ने इजरेली प्रधानमन्त्री नेतान्याहुले बताएका छन्।

    थप जानकारी
    next