नेपालको सशस्त्र द्वन्द्व

  1. Video content

    Video caption: नेत्र विक्रम चन्दसँग कुराकानी

    नेत्र विक्रम चन्दसँग कुराकानी

  2. प्रधानमन्त्री ओली

    नेकपा बनाउँदा जनताको जनवादलाई विकल्प बनाइएको थियो तर अब ब्युँतिएको एमालेमै लागिसकेपछि पूर्वमाओवादी नेताले महाधिवेशनमा जनताको बहुदलीय जनवादलाई हेर्ने दृष्टिकोणबारे चासो रहनेछ।

    थप जानकारी
    next
  3. ओली र प्रचण्ड

    प्रचण्डले लगाएका आरोपबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका एकजना सल्लाहकारले 'आफ्नो अनुभवको स्मृतिका आधारमा प्रचण्डले बोलेको' भन्दै प्रश्न गरे, "दश वर्षमध्ये साढे नौ वर्ष उहाँ कहाँ बस्नु भयो?"

    थप जानकारी
    next
  4. प्रचण्ड

    आइतवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलन र पार्टीको चुनौतीबारे रिपोर्टिङ र दिशानिर्देश गरेको बताइएको छ।

    थप जानकारी
    next
  5. प्रचण्ड

    प्रचण्डले आफ्नै नेतृत्वमा भएको सशस्त्र विद्रोहको सम्झनामा पार्टीको तर्फबाट 'जनयुद्ध दिवस' आयोजना गर्न छाडेका बेला प्रधानमन्त्रीले त्यसमा संलग्न हुँदा ज्यान गुमाउने र घाइतेहरूप्रति सहानुभूति दर्शाएका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: पूर्वलडाकु दम्पतीको पुनर्स्थापना यात्रा

    हाल काठमान्सडूमा सङ्घर्षरत् सशस्त्र द्वन्द्व लडेका पूर्वलडाकु दम्पती आफूहरूको मुख्य चुनौती जीविकोपार्जन र पुनर्स्थापना रहेको बताएका छन्।

  7. रामवरण यादव

    नेकपाका दुई समूहबीचको सङ्घर्षमा राज्यमा प्रमुख अङ्गमा ध्रुवीकरण देखा परेपछि पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुङ्गानाको ठम्याइमा प्रतिनिधिसभा पुनर्स्थापना भए पनि नभए पनि अब संविधान बचाउन धेरै गाह्रो हुने देखिन थालेको छ।

    थप जानकारी
    next
  8. नेकपा

    कारागारमा विप्लवको दलका नेतालाई भेटेका मन्त्री मणि थापाले बीबीसीसँग भने, उहाँको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउँछु।

    थप जानकारी
    next
  9. प्रचण्ड र ओली राष्ट्रपतिका साथ

    विसं २०६२ सालको जनआन्दोलनकर्ता तत्कालीन सात दलमध्ये एउटाको नेतृत्व गरेका अमिक शेरचन अहिले गण्डकी प्रदेशका प्रमुख छन्। आइतवार नेकपाका एक अध्यक्ष प्रचण्डसँग उनकै निवासमा भेटघाट गरेका उनी पछिल्लो राजनीतिक घटनाक्रमबारे के भन्छन्?

    थप जानकारी
    next
  10. प्रधानमन्त्री ओली

    नेकपाबारे निर्वाचन आयोगको निर्णयबाट केपी शर्मा ओली पक्ष दङ्ग देखिन्छ भने प्रचण्ड पक्षका एक नेताले निर्णयमाथि प्रश्न उठाएका छन्। के छन् उनीहरूको तर्क?

    थप जानकारी
    next