विज्ञान

  1. फर्नान्डो डुआर्टे

    बीबीसी विश्व सेवा

    डाइनसोरको काल्पनिक चित्र

    हामीले पृथ्वीमा करोडौँ वर्षअघि बसोबास गर्ने यी प्राणीका बारेमा केही अनौठा अवधारणाहरू बनाएका छौँ। तीमध्ये केही हलीवुडका चलचित्रले दिएका गलत जानकारीबाट बनेका हुन्।

    थप जानकारी
    next
  2. Virus

    दक्षिण अफ्रिकामा फैलिरहेको नयाँ भेरिअन्टलाई वैज्ञानिकहरूले नजिकबाट नियालिरहेका छन्। तर उनीहरूसँग यसबारे थोरैमात्रै जवाफ रहेको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: जेम्स वेब टेलिस्कोपः ब्रह्माण्डको रहस्य पत्ता लगाउन १० अर्ब डलरको उपकरण

    अमेरिकाले १० अर्ब डलर खर्च गरेर बनाएको यो टेलिस्कोपको प्रयोगबाट ब्रह्माण्डबारे धेरै नयाँ तथ्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरूको छ।

  4. अल्बर्ट आइन्स्टाइन

    यो पाण्डुलिपिमा आइन्स्टाइनले सापेक्षताको सिद्धान्त सूत्रबद्ध गर्ने प्रयास गरेको देखिन्छ।

    थप जानकारी
    next
  5. चन्द्रग्रहण

    सूर्य र चन्द्रमामा विभिन्न किसिमले ग्रहण लाग्छ। सूर्यग्रहण र चन्द्रग्रहणबाहेक ताराहरूमा पनि ग्रहण लाग्छ। यो अद्भुत खगोलीय घटनाबारे तपाईँले थाहा पाउनुपर्ने कुरा यस्ता छन्।

    थप जानकारी
    next
  6. नवीनसिं खड्का

    वातावरण संवाददाता, बीबीसी विश्व सेवा

    कोप

    गरिब देशहरूले यो साता हुने वार्ताहरूमा आफ्ना हानि नोक्सानीको लागि चाहिने आर्थिक सहायताको विषय महत्त्वपूर्ण हुने ठानेका छन्।

    थप जानकारी
    next
  7. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज

    नवपाषाणयुगमा मानिसहरूले भेडा, बाख्रा र गाई पाल्न थालेका थिए

    वैज्ञानिकहरूले मानवजातिले दूध सेवन गर्ने गरेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण फेला पारेका छन्। उनीहरूले नवपाषाणयुगका मानिसको दाँतमा बीटा-ल्याक्टोग्ल्योब्युलिन नामक प्रोटीन भेटेका छन्।

    थप जानकारी
    next
  8. इभा ओन्टिभेरस

    बीबीसी विश्व सेवा

    एर्टा लाभा ताल, इथियोपिया

    केटू-१४१बी ग्रहमा तपाईँलाई स्वागत छ। यो ग्रह यति तातो छ कि यहाँका चट्टान पग्लिएर फेरि आकाशबाट बर्सिन्छन्, ज्वालामुखीको लाभाका समुद्र छन् अनि हावाको वेग ध्वनिभन्दा धेरै छ। अब पनि तपाइँ ठान्नुहुन्छ कि पृथ्वीमा सन् २०२० कठिन समय थियो!

    थप जानकारी
    next
  9. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट

    एक्सरे बाइनरी

    खगोलशास्त्रीहरूले हाम्रो आकाशगङ्गाबाहिर पहिलो पटक ग्रह फेला परेको सङ्केत देखिएको जनाएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: बाँदरको मस्तिष्कमा मान्छेको जीन हालिदिएपछि...