डीआर कङ्गो

  1. ज्वालामुखी विस्फोट

    कङ्गोको गोमा शहरमा नियरागङ्गो पहाडको ज्वालामुखी विस्फोट भएपछि २० लाख जनसङ्ख्या रहेको शहरको आकाश रातो देखिएको थियो।

    थप जानकारी
    next
  2. दादुरा

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ।

    थप जानकारी
    next
  3. इबोला विरुद्धको औषधी

    इबोला "रोक्न सकिने र उपचार गर्न सकिने" रोग बन्न सक्ने एउटा वैज्ञानिक अनुसन्धानले देखाएको छ। "यो मेरो जिन्दगीको ठूलो उपलब्धि हो" परीक्षणमा संलग्न डाक्टरले भनेका छन्।

    थप जानकारी
    next
  4. इबोला

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

    थप जानकारी
    next
  5. बोस्को नटागन्ड

    'टर्मिनेटर' नाम दिइएका बोस्को नटागन्ड हत्या, बलात्कार, यौन दासत्व र बाल सेना प्रयोग लगायतका १८ कसुरमा दोषी पाइएका छन्।

    थप जानकारी
    next