संयुक्त अधिराज्य

  1. यूके लरी ड्राइभर

    यूकेमा लरी चालकहरूको अभाव भएपछि सरकारले विदेशी लरी चालकहरूलाई सहजै अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउने घोषणा गर्न लागिरहेको छ।

    थप जानकारी
    next
  2. अस्ट्रेलियाली पनडुब्बी

    दुईदिने उक्त वार्ताको सह अध्यक्षता गर्न तय भएका फ्रान्सका लागि ब्रिटेनका एकजना पूर्वराजदूत लर्ड रिकेट्सले बैठक 'पछि सारिएको' पुष्टि गरेका छन्।

    थप जानकारी
    next
  3. फ्रान्सका विदेश मन्त्री जाँ यिभ ल द्रियाँ

    "अमेरिका र फ्रान्सबीचको सम्बन्धको इतिहासमै हामीले पहिलो पटक राजदूतलाई छलफलका लागि फिर्ता बोलाउँदै छौँ।"

    थप जानकारी
    next
  4. चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई "एकदमै गैरजिम्मेवार कार्य" भनेका छन्।

    थप जानकारी
    next
  5. पनडुब्बी

    इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट यूके, अमेरिका र अस्ट्रेलिया चिन्तित छन्।

    थप जानकारी
    next
  6. झङ जगवाङ

    गत मार्चमा चीनले यूकेका केही सांसदमाथि यात्रासम्बन्धी प्रतिबन्ध लागु गरेको हुनाले यूकेमा त्यसको विरोध भएको थियो।

    थप जानकारी
    next
  7. केटी राइट

    बीबीसी न्यूज

    डेम सेरा गिलबर्ट

    कोरोनाभाइरसविरुद्धको खोप निर्माण गर्ने मध्येकी एक वैज्ञानिकले सबैलाई उक्त खोपको तेस्रो मात्रा आवश्यक नपर्ने बताएकी छन्।

    थप जानकारी
    next
  8. रेलमार्गमा गाडी

    प्रहरीका अनुसार ती ३२ वर्षीय ब्रिटिश नागरिकको 'मूर्खतापूर्ण कार्यका' कारण २३ हजार पाउन्डभन्दा बढीको क्षति भएको अधिकारीहरूले जनाएका छन्।

    थप जानकारी
    next
  9. भ्रूण

    नयाँ नियमानुसार शुक्रकीट र भ्रूण भण्डारण गरेको १० वर्ष पूरा भएपछि भावी आमाबुवाले प्रजनन प्रक्रिया अघि बढाउने कि भण्डारण गरिएका कोषहरू नष्ट पार्ने भन्नेबारे निर्णय गर्न पाउनेछन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: दुइटा विश्वयुद्ध र आर्थिक मन्दीहरू खेपेको यो पसलले कसरी कोभिड महामारी झेल्यो?