प्रहरी

  1. Video content

    Video caption: प्रहरी उपरीक्षक डा. संज्ञा मल्ल भन्छिन्, 'पुरस्कार सामूहिक कार्यको नतिजा'

    स्वास्थ्य र वातावरण क्षेत्रमा कार्यरत डा. संज्ञा मल्ल यस वर्ष 'राष्ट्र सङ्घीय महिला प्रहरी अधिकृत २०२१' बाट पुरस्कृत बनेकी हुन्।

  2. कैदीका आफन्त

    कारागारभित्र प्रवेश गरेको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको विवरणहरू सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

    थप जानकारी
    next
  3. सौतिक विश्वास र मयङ्क भागवत

    बीबीसी न्यूज

    परमवीर सिंह

    भारतमा प्रहरी सेवाबाट हटाइएका एक वरिष्ठ अधिकारी एकाएक गायब भए। उनी कहाँ छन् भन्ने उनले पहिला नेतृत्व गरेको मुम्बई प्रहरीलाई पनि थाहा छैन।

    थप जानकारी
    next
  4. ट्राफिक जेक

    चाडबाडका बेला मदिरा खपत बढ्दा दुर्घटनाको जोखिम अत्यधिक रहने भन्दै ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई थप कडा पारिएको जनाएको छ।

    थप जानकारी
    next
  5. नर्वे

    त्यो आतङ्कवादी कार्य भए वा नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बिदा हुन लागेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले बताएकी छन्।

    थप जानकारी
    next
  6. माधव नेपाल

    बुटवल

    झडप

    रुपन्देही जिल्ला प्रशासन कार्यालयले स्थितिलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको छ।

    थप जानकारी
    next
  7. सोमवार घटनाका सन्दिग्धलाई सार्वजनिक गर्दै प्रहरी

    सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा एक साताभित्र प्रहरीले अनुसन्धानबाट पत्ता लागेका भन्दै केही फरक पर्ने खालका तथ्य सार्वजनिक गर्‍यो। के त्यसले प्रहरीको छविलाई असर पार्छ?

    थप जानकारी
    next
  8. रुस सुरक्षाकर्मी

    रुसको पर्म शहरस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा कैयौँ मानिसले ज्यान गुमाएका विवरण आएका छन्।

    थप जानकारी
    next
  9. आसाम

    पूर्वोत्तर भारतका दुई राज्य आसाम र मिजोरमका प्रहरीबीच एउटा विवादित सिमानामा भिडन्त हुँदा पाँच प्रहरीको मृत्यु भएको छ। कसरी र किन भयो यस्तो घातक घटना?

    थप जानकारी
    next
  10. काठमाण्डूमा निषेधाज्ञा भएको बेला सवारीसाधन

    यसअघि खाद्यान्न, किराना पसल तथा डिपार्मेन्ट स्टोरहरू बिहान खोल्न दिइएको भए पनि यसपालि तिनलाई समेत साताभरिका लागि बन्द गराइएको छ। निषेधाज्ञाको अनुगमन र कारबाही कसरी गरिँदैछ?

    थप जानकारी
    next