समाज

  1. मर्वा नाशीर

    बीबीसी अरेबिक

    सिरिया

    सिरियाली नागरिकहरूले १० वर्ष लामो युद्धले आफूहरूमाथि पारेको विध्वंसकारी प्रभावको वर्णन गरेका छन्, कसैले आफूलाई झरेको पात भनेका छन् त कसैले भित्रभित्र मरेको अनुभूति सुनाएका छन्।

    थप जानकारी
    next
  2. Video content

    Video caption: नेपालमा पुरस्कार: किन हुन्छ केही पुरस्कारमा विवाद?

    नेपालमा दिइने कतिपय पुरस्कारमा पनि विवाद उत्पन्न हुने गरेको छ। त्यसको कारणबारे के भन्छन् पुरस्कार बहिष्कार गर्ने र जानकार?

  3. Video content

    Video caption: कोरोना भाइरस नेपालः सङ्क्रमित छोराको मृत्यु भएपछि 'शोकसँगै घृणा खेप्नुपर्‍यो'

    छोरा गुमाएका मीनबहादुर रोकायाको आग्रह, ‘हामीलाई घृणा होइन, माया दिनुहोस्’

  4. भिक्टोरिया गिल

    विज्ञान संवाददाता, बीबीसी न्यूज

    मित्रता

    थोरै चिनजानका मित्रता सिद्धिन सक्छन् भने गहिरो मित्रतालाई पनि स्याहार गर्नुपर्ने मनोवैज्ञानिकहरूले बताएका छन्।

    थप जानकारी
    next
  5. बेपत्ता युवाको खोजी

    प्रेमिकासँग विवाह गर्न भन्दै रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विश्वकर्मासहित उनका पाँचजना साथीहरूको मृत्यु र एकजना बेपत्ता पारिएको भनिएका बेला अधिकारकर्मीहरूले जातीय भेदभाव र छुवाछुतमा कमी नआउनुलाई कसरी हेरेका छन्?

    थप जानकारी
    next
  6. विमानस्थल

    विमानस्थलको सुरक्षासँग जोडिएको एउटा घटनामा गायिका आस्था राउतलाई एक दिन हिरासतमा राखेर ४,००० रुपैयाँ धरौटीमा छाडिएको छ। नेपाली विमानस्थलमा भएका त्यस्तैखाले अन्य घटनाहरू कुन-कुन हुन्?

    थप जानकारी
    next
  7. रुस

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संसदको दुवै सदनलाई दिइएको वार्षिक सम्बोधनका क्रममा रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए।

    थप जानकारी
    next
  8. कोशी गाउँपालिका

    सुनसरी जिल्लास्थित एउटा गाउँपालिकाले आफ्नो क्षेत्रका गरिब परिवारका जोडीहरूलाई सामूहिक विवाह गराइदिने प्रस्ताव गर्दै निवेदन दिन सूचना जारी गरेको छ। कोशी गाउँपालिकाले किन यस्तो निर्णय गर्नुपर्‍यो?

    थप जानकारी
    next
  9. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    जमरा

    दशैँमा टीकाका साथमा जमरा लगाउने चलन हाल इरान र इराक देशहरू रहेको क्षेत्रबाट पौराणिक कालमा नेपाल भित्रिएको हुन सक्ने आधारहरू पाइएको धर्म र संस्कृतिबारे अध्ययन गरेका इतिहासकारहरूले दाबी गरेका छन्।

    थप जानकारी
    next
  10. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    दशैँको टीका

    नेपालमा दशैँ मनाउने विभिन्न समुदायका मानिसहरूले रातो, सेतो, कालो र पहेँलो रङ्‌गका टीकाहरू लगाउने गरेको पाइएको छ। ती फरक रङ्‌गका टीकाहरूको सांस्कृतिक अर्थ के हो?

    थप जानकारी
    next