खाना तथा पोषण

  1. Video content

    Video caption: 'खसीबोका राम्ररी हेरेर स्वस्थ भएनभएको पहिचान गर्न सकिन्छ'

    अस्वस्थ मासुका कारण मानिसहरू गम्भीर रोगका सिकार भएको चिकित्सकहरूले बताउँदै आएका छन्।

  2. मिर्गौला

    वडा तहबाटै चालिस वर्षभन्दा माथिको पिसाब र रगतमा चिनीको मात्रा परीक्षण गर्ने सरकारी निर्णयले गम्भीर मधुमेह र मिर्गौला रोगको पहिचानमा सघाउनसक्ने भए पनि परिणाम यी कार्यक्रमको सफल कार्यान्वयनमा निर्भर हुने विज्ञहरूले बताएका छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: महामारीको समयमा गर्भवती महिलाले के कुरामा ध्यान दिनु पर्छ?

    महामारीको समयमा गर्भवती महिलाले के कुरामा ध्यान दिनु पर्छ?

  4. दूध

    सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले दूध पाउन नसक्ने शिशुलाई उपलब्ध गराउने उद्देश्यले 'मिल्क ब्याङ्क' स्थापना गर्न लागिएको उनीहरूको भनाइ छ।

    थप जानकारी
    next
  5. ‏प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    गाउँमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागि नाम लेखाउँदै महिलाहरू

    वर्षौंसम्म रोगको उपचार गर्न नसक्दा कर्णाली प्रदेशका थुप्रै महिलाहरू दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: झ्याउँकीरी पकाएर 'स्वादिष्ट व्यञ्जन' बनाउँछन् यी शेफ
  7. फर्नान्डो डुआर्टे

    बीबीसी विश्व सेवा

    मुखमा हात

    भयावह रोग लगाउने कोरोनाभाइरस र अन्य कीटाणुलाई शरीरभित्र छिर्न नदिन हामीले आँखा, नाक, मुख र अनुहार छुन नहुने सुझाव विज्ञहरूले दिन्छन्। तर त्यसो भन्न सजिलो, गर्न गाह्रो किन छ?

    थप जानकारी
    next
  8. गन्ध

    कोभिड-१९ लागेका पाँचमध्ये एक व्यक्तिले सङ्क्रमणबाट मुक्त भएको दुई महिनापछि पनि गन्ध नफर्किएको बताउने गरेको पाइएको छ।

    थप जानकारी
    next
  9. SARS-CoV-2

    एक वर्षअघि कोभिड-१९ देखा पर्दा यो अज्ञात भाइरसलाई लिएर अनिश्चितता र अनेकथरी प्रश्नहरू लिएर आएको थियो। १२ महिनापछि विज्ञानले केही महत्त्वपूर्ण जबाफहरू उपलब्ध गराएको छ।

    थप जानकारी
    next
  10. एमिली टमस र साइमन टुलेट

    बीबीसी, द फूड चेन

    भिटामिन डी

    वैज्ञानिकहरूका अनुसार सूर्यबाट प्राप्त हुने भिटामिनले मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र कोरोनाभाइरसजस्ता हानिकारक विषाणुलाई परास्त गर्न सघाउँछ।

    थप जानकारी
    next