ब्याङ्किङ

  1. साइबर अपराध

    साइबर सुरक्षाका एक विज्ञका भनाइमा 'यो प्रकरणमा ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तो" देखिएको छ।

    थप जानकारी
    next
  2. लक्ष्मी विलास ब्याङ्क खराब कर्जाका कारण सङ्कटग्रस्त बनेको छ

    विगत १५ महिनाभित्र भारतका तीन ठूला ब्याङ्कहरू खराब कर्जाका कारण सङ्कटग्रस्त बनेका छन्।

    थप जानकारी
    next
  3. फिनसेन फाइल्स

    शङ्कास्पद कारोबार वा रकम ओसारपसारमा संलग्नको सूचीमा नेपाली ब्याङ्क पनि परेको पाइएपछि विज्ञहरूले आउने दिनमा चनाखो हुन सुझाव दिएका छन्।

    थप जानकारी
    next
  4. एचएसबीसी ब्याङ्क

    ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क एचएसबीसीले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत् एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो।

    थप जानकारी
    next
  5. Video content

    Video caption: रोबोट: रेस्टुराँ, ब्याङ्क हुँदै अब स्कूलमा पनि

    रोबोट: रेस्टुराँ, ब्याङ्क हुँदै अब स्कूलमा पनि

  6. Video content

    Video caption: राजाको तस्बिर भएका नोट अब के हुन्छ?

    राजाको तस्बिर भएका नोट अब के हुन्छ?

  7. गभर्नर अधिकारी

    कोरोनाभाइरस सङ्क्रमणले अर्थतन्त्र ठप्प भएकै बखत केन्द्रीय ब्याङ्क सम्हाल्न थालेका नयाँ गभर्नर महाप्रसाद अधिकारीसँग सङ्कटसँग जुध्ने कस्ता उपाय छन्? पढ्नुहोस् उनका उत्तर:

    थप जानकारी
    next
  8. सामाजिक सञ्जाल

    सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानीबारे नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको नयाँ सूचनाबारे व्यवसायीद्वारा प्रशंसा भएको भए पनि सामाजिक सञ्जालमा भने त्यसको आलोचना भइरहेको छ।

    थप जानकारी
    next
  9. प्रकाश पन्त

    सुर्खेत, बीबीसी न्यूज नेपाली

    प्रकाश पन्त

    व्यवसाय सुरु गर्नुअघि खासै आम्दानी नभएका महिलाहरूले अहिले बर्षमा ६० हजारदेखि पाँच लाख रुपियाँसम्म कमाउने गरेको कर्णाली प्रदेशका अधिकारीहरू बताउँछन्। कसरी कमाउँछन् कर्णालीका महिलाहरू?

    थप जानकारी
    next
  10. Video content

    Video caption: जाली नोट चिन्ने यस्ता छन् उपाए

    जाली नोट चिन्ने यस्ता छन् उपाए