पाकिस्तान

  1. नितिन श्रीवास्तव

    बीबीसी संवाददाता

    क्रिकेट

    भारत र पाकिस्तान दुवै देशमा क्रिकेट खेललाई त्यो स्थानमा राखिन्छ जसबाट राजनीति पनि सोझै प्रभावित हुन पुग्छ। सन् २०११ मा आयोजित विश्वकपको सेमिफाइनल खेल हेर्न दुवै देशका प्रधानमन्त्रीहरू गएका थिए।

    थप जानकारी
    next
  2. एक्यू खान

    पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि एक्यू खानलाई राष्ट्रिय नायक मानिन्छ।

    थप जानकारी
    next
  3. पाकिस्तान भूकम्प

    भूकम्पका कारण बलोचिस्तान प्रान्तमा हालसम्म कम्तीमा २० जनाको ज्यान गएको र मृतकको सङ्ख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: कराची

    कराची

  5. Video content

    Video caption: भारत पाकिस्तान

    भारत पाकिस्तान

  6. तालिबान

    अहिले फेरि चर्चाको शिखरमा रहेका अफगान तालिबान लडाकुहरू को हुन्, उनीहरूको उदय कसरी भयो?

    थप जानकारी
    next
  7. इमरान खान

    काबुलमा तालिबानको नियन्त्रणपछि एक सार्वजनिक कार्यक्रममा बोल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानहरूले ''दासत्वको बन्धन तोडेको'' भनेर टिप्पणी गरेका छन्।

    थप जानकारी
    next
  8. सिलसिला अलीखील

    आफूलाई ट्याक्सीबाटै अपहरण गरिएको र कुटपिट गरिएको सिलसिला अलिखिलले बताएकी छन्।

    थप जानकारी
    next
  9. आमिर पीरजादा

    बीबीसी न्यूज, भारत

    श्रीनगर

    सरकारी विवरणअनुसार गत ज्यानुअरीयता मात्र 'सशस्त्र विद्रोही' भनेर आरोप लगाइएका ९० व्यक्तिको झडपमा मृत्यु भएको छ।

    थप जानकारी
    next
  10. सहेर बलोच

    बीबीसी उर्दू, पास्नी

    हुबारा चरा

    कतिपयले यौन उत्तेजना बढाउने ठान्ने हुबारा बस्टार्ड अर्थात् मोती चराको सिकारसम्बन्धी रोचक कहानी।

    थप जानकारी
    next