इटली

  1. इटली

    इटलीमा मध्य अक्टोबरदेखि झन्डै २ करोड ३० लाख मानिसहरूले आफूले खोप लगाएको, कोभिड परीक्षणको नतिजा नेगेटिभ आएको वा आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाणित गर्नुपर्ने छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: आफ्नो पुतलीलाई नयाँ स्वरूप दिनुहोस् र वातावरण बचाउनुहोस्

    आफ्नो पुतलीलाई नयाँ स्वरूप दिनुहोस् र वातावरण बचाउनुहोस्

  3. निरञ्जन राजवंशी

    काठमाण्डू

    इटली र इङ्गल्याण्ड

    विश्वासपूर्ण अनुमान, तनाव र इङ्गलिस समर्थकहरूको गहिरो भावना जोडिएको युरो कप फाइनलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी शुट आउटमा हराउँदै इटलीले उपाधि हात पारेको छ।

    थप जानकारी
    next
  4. दुर्घटनाग्रस्त केबल कार

    दुर्घटनाको कारणले स्पष्ट भएको छैन तर विवरणहरूका अनुसार मोटारोने पर्वतबाट ३०० मिटर तल केबल चुँडिएको हुनसक्छ।

    थप जानकारी
    next
  5. हर्कुलेनिअममा अध्ययन गर्दै एक पुरातत्त्वविद्

    आफूसँग सुन र चाँदीको सिक्का बोकेका ती व्यक्ति ज्वालामुखीका कारण अलपत्र परेका स्थानीय बासिन्दालाई उद्धार गर्न परिचालित एक वरिष्ठ सैन्य अधिकृत भएको अनुमान गरिएको छ।

    थप जानकारी
    next
  6. माउरो मोरान्डी

    एकासी वर्षीय माउरो मोरान्डी सन् १९८९ देखि इटलीको बुडेली टापुमा एक्लै बस्न थालेका थिए।

    थप जानकारी
    next
  7. इटली

    काम गरिरहेको ठानिएका उनलाई सन् २००५ देखि कुल ५३८,००० युरो तलब दिइएको बताइएको छ।

    थप जानकारी
    next
  8. रोममा बाहिर हिँडिरहेका मानिसहरू फोटो: १२ मार्च

    सम्पूर्ण इटलीभरि सोमवारदेखि पसल, रेस्टुराँ र विद्यालयहरू बन्द रहने भएका छन्।

    थप जानकारी
    next
  9. खोप

    युरोपेली सङ्घले अस्ट्रेलिया पठाउन लागिएको दुई लाख ५० हजार खोप कम्पनीसँगको विवादकाबीच रोकि दिएको बताइएको छ।

    थप जानकारी
    next
  10. रथ

    उत्खननका क्रममा फेला पारिएको रथ करिब २,००० वर्षअघि प्रयोग गरिएको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

    थप जानकारी
    next