मलेशिया

  1. नेपाल

    बिहीवार नेपाल र मलेशिया बीचको खेल अगाडि नै नेपाल र नेदरल्यान्ड्सबीच शनिवारको फाइनल खेल पक्का भइसकेको थियो।

    थप जानकारी
    next
  2. करण केसी

    ओपनर कुशल भुर्तेल र आशिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गर्दा नेपालले मलेशियाले दिएको लक्ष्य १२.१ ओभरमै पूरा गरेको हो।

    थप जानकारी
    next
  3. इसाई

    एक दशकभन्दा लामो समययताको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो।

    थप जानकारी
    next
  4. मलेशिया

    मलेशियामा काम गरिरहेका नेपाली श्रमिकहरूले सामाजिक सुरक्षा तथा क्षतिपूर्तिबापत पाउने सुविधा स्वदेश ल्याउन पाउनेगरी समझदारी गर्न लागिएको नेपाली अधिकारीहरूको भनाइ छ।

    थप जानकारी
    next
  5. मलेशिया

    कोरोनाभाइरस महामारीका कारण सङ्कटकाल लगाइएको मलेशियामा कैयौँ नेपालीका शव विभिन्न अस्पतालमै रहेका बेला अधिकारीहरूले ती शवलाई नेपाल ल्याउने भनेर पहल सुरु गरेको जानकारी दिएका छन्।

    थप जानकारी
    next
  6. दुलहा र दुलही

    नवदम्पतीसँग अभिवादन र मुस्कान आदानप्रदान गर्न सहभागीहरूलाई करिब तीन घण्टा लागेको मलेशियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    थप जानकारी
    next
  7. भारतको आसाममा रङ्गोली वरिपरि दियो बाल्दै किशोरीहरू

    विश्वभर हिन्दु, जैन र सिखहरूले विभिन्न खालका बत्ती बालेर र पटका पड्काएर दिपावली मनाउँछन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: विद्यार्थीको हराएको मोबाइलमा 'बाँदरका सेल्फी'

    मलेशियाका एक विद्यार्थीले आफ्नो हराएको मोबाइल एक दिनपछि घर पछाडिको जङ्गलमा भेटाए र मोबाइल हेर्दा त्यसमा बाँदरका तस्वीर र सेल्फी खिचिएको पाए।

  9. हराएको फोनमा ‘बाँदरको सेल्फी’

    हराएको फोनमा चोरको तस्बिर होला भनेर ठट्टा हुँदै गर्दा फोनमा बाँदरका तस्बिरहरू भेटिएपछि मलेशियाका एक युवक छक्क परे।

    थप जानकारी
    next
  10. हीथर चेन, केभिन पोनाया र मायुरी मेई लिन

    बीबीसी न्यूज

    झो लू, नजिब रजाक र रोज्मा

    यो आर्थिक हिनामिनासम्बन्धी विश्वकै सबैभन्दा ठूलो काण्डमध्ये एउटा हो। मलेशियाली नागरिकहरूका लागि सञ्चित अर्बौँ डलर कसरी अपचलन भयो त?

    थप जानकारी
    next