आर्जेन्टिना

  1. Video content

    Video caption: एक युवतीको दुई ह्वेलसँग अद्भूत जम्काभेट

    आर्जेन्टिनामा नौकाविहार गरिरहेकी एक युवतीको दुई ह्वेलसँग भएको अनौठो जम्काभेटको दृश्य एउटा ड्रोनले खिचेको छ।

  2. खेल रोकिनुअघि ब्रजिलका नेमार र आर्जेन्टिनाका मार्टिनेज

    ब्रजिली पक्षले आर्जेन्टिनाका तीन खेलाडीले कोभिड क्वारन्टीन नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि खेल स्थगित भएको हो।

    थप जानकारी
    next
  3. निरञ्जन राजवंशी

    काठमान्डू

    मेस्सी र नेयमार

    आइतवार बिहान हुने अर्जेन्टिना र ब्रजिल बीचको कोपा अमेरिका फुटबल खेलको फाइनलमा दुई देश बीचको परम्परागत दुस्मनी फुटबलमा फेरि पोखिनेछ र माराकाना रङ्गशालामा नयाँ इतिहास कोरिनेछ। जसलाई मेस्सी र नेयमार युद्ध पनि भनिएको छ।  

    थप जानकारी
    next
  4. म्याराडोना

    केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।

    थप जानकारी
    next
  5. नेपालको राजधानी काठमाण्डूमा दूरी काम गर्दै मास्क लगाएर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरू।

    यो साता विश्वभरि खिचिएकामध्ये शक्तिशाली समाचार तस्बिरहरू हेर्नुहोस्।

    थप जानकारी
    next
  6. डियगो म्याराडोना

    एक दिनभरिको भावपूर्ण श्रद्धाञ्जली समारोहपश्चात् निजी कार्यक्रम गरेर महान फुटबल खेलाडीको अन्त्येष्टि गरिएको छ।

    थप जानकारी
    next
  7. निरञ्जन राजवंशी

    बीबीसी न्यूज नेपाली

    म्यराडोना

    विश्व फुटबलका महान्‌ खेलाडी डिएगो म्याराडोना प्रत्यक्ष रूपमा नेपाली फुटबलमा नजोडिए पनि उनी धेरै नेपालीका मनमा बसेका छन्।

    थप जानकारी
    next
  8. डिएगो म्याराडोना

    'सुनौला हात' देखि मेस्सीको व्यवस्थापनसम्म- म्याराडोनाको रङ्गमय जीवन तस्बिरमा।

    थप जानकारी
    next
  9. म्याराडोना

    विश्व फुटबलका एक महान् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ। समस्याहरूको सागरमा डुबेको उनको जीवनयात्रा कस्तो थियो त?

    थप जानकारी
    next
  10. Diego Maradona

    विश्वकै एक महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको छ।

    थप जानकारी
    next