प्रतिआतङ्कवाद

  1. अङ्कमाल गर्दै दुई महिला

    सेप्टेम्बर ११ हमलामा मारिएकाहरूको हजारौँ नामहरू पढ्न मानिसहरूलाई घण्टौँ लागेको थियो।

    थप जानकारी
    next
  2. शायन सर्दारीजादेह

    बीबीसी मोनिटरिङ

    9/11 conspiracy theorists protest outside the memorial service at the World Trade Center construction site marking the 10th anniversary of the attacks on September 11, 2001.

    अमेरिका सरकार र विज्ञहरू २० वर्षअघि भएको घटनामा कुनै गुप्त उद्देश्य भएको अस्वीकार गर्छन्।

    थप जानकारी
    next
  3. गोर्डन कोरेरा र स्टीभ स्वन‍

    बीबीसी विश्व सेवा

    खालिद शेख मोहम्मद

    बीस वर्षअघि अमेरिकाको ट्विन टावरमा विमान ठोक्काउने षड्यन्त्रका मुख्य योजनाकार मानिएका खालिद शेख मोहम्मदको हुन् र उनी कसरी अमेरिकी गुप्तचरको हातबाट फुत्किएका थिए?

    थप जानकारी
    next
  4. प्याट्रिक ज्याक्सन

    बीबीसी न्यूज

    सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमण

    सन् २००१ मा अमेरिकामा गरिएको भीषण विमान आक्रमणले हाम्रो अहिलेको युगलाई कसरी परिभाषित गर्‍यो?

    थप जानकारी
    next
  5. Video content

    Video caption: सेप्टेम्बर ११: अमेरिका र संसार बदलेको त्यो १०२ मिनेट

    सन् २००१ को सेप्टेम्बर ११ को दिन अमेरिकामाथि आक्रमण भयो। अमेरिका र विश्वलाई परिवर्तन गरेको सो दिनको बिहान १०२ मिनेटमा के-के भएको थियो?

  6. जेसिन्डा अर्डन

    एक जना इस्लामवादी चरमपन्थीले सात जना व्यक्तिलाई धारिलो हतियारले आक्रमण गरेपछि न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले प्रतिआतङ्कवाद सम्बन्धी कानुनलाई थप कडा बनाउने बताएकी छन्।

    थप जानकारी
    next
  7. सेल्फी

    तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।

    थप जानकारी
    next
  8. World Trader Center attack

    सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको आतङ्कवादी आक्रमणका पीडितका परिवारले अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त हमलाका गोप्य दस्ताबेज सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

    थप जानकारी
    next
  9. सन् २००१ मा भएको आतङ्कवादी हमलायता अफगानिस्तानको युद्धमा अमेरिकाले लडाइ गरिरहेको छ

    अमेरिकाले दुई दशक लामो र महँगो युद्धपछि अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्दैछ। तर यो युद्ध के थियो? किन गरिएको थियो? के अमेरिकाले अपेक्षा गरेको नतिजा हासिल गर्यो?

    थप जानकारी
    next
  10. Video content

    Video caption: अफगानिस्तान अशान्तिः टीभीमा काम गर्ने भएकाले यी महिलाको हत्या

    अफगानिस्तानमा अतिवादी समूहहरूले घरबाहिर निस्किएर काम गरेको भन्दै धेरै महिलाको हत्या गरेका छन्।