पर्यावरण

  1. माधुरी महतो

    बीबीसी न्यूज नेपाली, वीरगञ्ज

    बस्ती

    प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेको बस्तीका बासिन्दाले आफ्नो बिचल्ली भएको बताएका छन्।

    थप जानकारी
    next
  2. काठमाण्डू उपत्यकामा वायु प्रदूषण

    काठमाण्डू उपत्यकामा वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेकोले यसबाट जोगिन खासगरी तीनकुरामा ध्यान दिनुपर्ने वातावरणविद् र चिकित्सकहरूको सुझाव रहेको छ।

    थप जानकारी
    next
  3. भिनिसयुस लेमोस

    बीबीसी न्यूज ब्राजिल

    खरानी र बालुवा मिसिएको आँधी आउँदा दिउँसै रातपरे जस्तो हुन्छ - एकजना स्थानीय बासिन्दाले खिचेको यो तस्बिर दिउँसो १ बजेको हो

    ब्रजिलको प्यान्टनाल उष्ण सिमसार क्षेत्रमा यो वर्षको सुरु देखि अक्टोबरसम्म लागेको डढेलोले बार्रा डे साओ लोरन्सो क्षेत्रमा बस्ने मानिसहरूको स्वास्थ्य र जनजीवनमै नराम्ररी असर गरेको छ।

    थप जानकारी
    next
  4. डेभिड मोलोई

    प्रविधि संवाददाता

    अधिकांश मानिस इन्टरनेट उनीहरूको कम्प्युटर बाहिर क्लाउडमा अस्तित्वमा रहेको छ भन्ठान्छन्

    यूकेका अधिकारीहरूले मानिसहरूलाई थोरै इमेल पठाउन प्रोत्साहन गर्न खोजिरहेको खबर आएको छ। के हामीले थोरै इमेल पठाउँदैमा वातावरण र पृथ्वी जोगिएला त?

    थप जानकारी
    next
  5. Video content

    Video caption: बिनाचालक आन्ध्र महासागरको यात्रा गर्दैछ यो पानीजहाज

    मेफ्लावर अटोनमस शिप (एमएएस) ले यूकेको प्लाईमथबाट अमेरिकाको म्यासचूसिट्स राज्यस्थित प्लाईमथसम्मको यात्रा गर्नेछ।

  6. रुसको सूदुरपूर्वम लागेको डढेलो

    वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको चेतावनी दिएको छ।

    थप जानकारी
    next
  7. जोनाथन एमस

    बीबीसी विज्ञान संवाददाता

    गोही

    प्राकृतिक वासस्थानमा घडियाल गोहीको सङ्ख्या एक हजारभन्दा कम भएको अनुमान गरिएको छ।

    थप जानकारी
    next
  8. हेलन ब्रिग्स

    बीबीसी पर्यावरण संवाददाता

    मुसा

    वन्यजीवको प्राकृतिक वासस्थानलाई खेतबारी, चरन र बस्ती बनाउँदा मानिसहरूले थाहा नपाईकनै रोग लगाउने कीटाणुहरू आफूमा सर्ने सम्भावना बढाएका हुन्छन्।

    थप जानकारी
    next
  9. नवीनसिंह खड्का

    बीबीसी वातावरण संवाददाता

    भारत

    नयाँ अध्ययनका अनुसार विश्वभरि ८० करोड बालबालिका विषालु सिसाको जोखिममा छन् जसले दीर्घकालीन हानि पुर्‍याउन सक्छ।

    थप जानकारी
    next
  10. इमिली कासरियल

    बीबीसी फ्युचर

    चित्र

    के महामारीले जलवायु सङ्कट समाधान गर्न व्यक्ति तथा नेताहरूलाई केही सघाउ पुगेको छ?

    थप जानकारी
    next