कश्मीर

  1. गोर्खा

    भारत र पाकिस्तानबीच तनाव बढेका बेला कारगिल युद्ध लडेका एकजना नेपाली नागरिक भारतीय भूतपूर्व गोर्खा सैनिकले त्यो लडाइँलाई कसरी सम्झन्छन्?

    थप जानकारी
    next
  2. Video content

    Video caption: अनलाइन कक्षा लिन विद्यार्थीलाई इन्टरनेट नेटवर्क खोज्नै सास्ती
  3. अनबरसन इथिराजन

    बीबीसी न्यूज, पान्गोङ च्छो, लद्दाख

    नवाङ दोर्जे

    भारत र चीनबीच गत वर्ष केही सैनिकहरूको ज्यान जानेगरी भएको तनावपछि भारत-प्रशासित लद्दाखस्थित सीमा क्षेत्रको पछिल्लो अवस्था पनि पोहोरभन्दा खासै फरक छैन।

    थप जानकारी
    next
  4. अमरनाथा

    अमरनाथ मन्दिर सञ्चालक समितिले एउटा विज्ञप्तिमा तीर्थयात्रा लागि साधन र स्रोत उपलब्ध गराउँदा उक्त क्षेत्रको स्वास्थ्य प्रणाली प्रभावित हुने उल्लेख गरेको छ।

    थप जानकारी
    next
  5. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    जम्मूमा गोर्खा

    जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खाहरू भारत सरकारले जारी गरेको नयाँ निवाससम्बन्धी नियमका कारण खुसी देखिएका छन्। किन?

    थप जानकारी
    next
  6. लद्दाख

    भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई 'अतिरञ्जित र समर्थन गर्न नसकिने' भएको बताएको छ।

    थप जानकारी
    next
  7. भारत-चीन

    भारत-चीन सीमामा झन्डै ४५ वर्षयता पहिलो पटक सैनिकहरूको ज्यान जानेगरी भिडन्त भएको हो।

    थप जानकारी
    next
  8. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    सेना

    बन्दुक प्रयोग नगरिएको भिडन्तमा भारतीय सेनाले २० भारतीय सैनिकको ज्यान गएको र चिनियाँ पक्षका ४३ जनालाई घाइते बनाएको समाचार प्रकाशन गरेका छन्। यो खतरनाक भिडन्तको पृष्ठभूमि के हो?

    थप जानकारी
    next
  9. ती कूटनीतिक अधिकारीहरूले २४ घण्टाभित्र भारत छोड्नुपर्नेछ।

    भारतले पाकिस्तानका दुई कूटनीतिक अधिकारीलाई जासुसी गरेको आरोपमा देश निकाला गर्न लागेको जनाएको छ।

    थप जानकारी
    next
  10. भारतले समातेको परेवा

    भारतले समातेको परेवा ईदका बेला उडाइएको र ऊ 'निर्दोष' रहेको एक पाकिस्तानी गाउँलेले दाबी गरेका छन्।

    थप जानकारी
    next