सङ्गीत

  1. Video content

    Video caption: तीजको लहर आयो बरि लै

    तीजको लहर आयो बरि लै! तीजको गीत गाउने तिवारी आमा

  2. Video content

    Video caption: भ्वाइस अफ नेपाल विजेता किरण गजमेर भन्छन्: ‘शरणार्थी हुँ भन्दा गर्व लाग्छ’

    "जन्मिँदै भुटानी शरणार्थी भनेर एउटा ट्याग लिएर जन्मिएँ। त्यो बाल मस्तिष्कमा पर्दै गयो।भुटानी शरणार्थी नै भने पनि अब चाहिँ खुसी लाग्न थाल्यो।" एक भिडिओ।

  3. Video content

    Video caption: महामारीमा चम्किएकी चार वर्षीया प्रतिभाशाली बालिका

    अमेरिकामा एक चार वर्षीया बालिकाले एलीट इन्टर्न्याश्नल म्यूजिक प्रतियोगिताको सबैभन्दा कान्छी विजेता बनेर सबैलाई आफ्नो प्रतिभाले छक्क पारेकी छन्।

  4. ब्रिटनी स्पियर्स

    गायिका ब्रिट्नी स्पियर्स आफ्नो बुबाबाट डराएको र त्यसैले सन् २००८ देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो।

    थप जानकारी
    next
  5. Video content

    Video caption: ‘फूलबुट्टे सारी’: १२ वर्ष पुरानो गीत अहिले किन भाइरल भइरहेछ?

    बार्‌ह वर्ष पहिले नै रेकर्ड गरिएको ‘फूलबुट्टे सारी सपक्क पारी’ गीत अहिले किन सबैको मुखमा झुन्डिएको छ। किन यो गीत भाइरल भएको छ? एक भिडिओ।

  6. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    अफगानिस्तानका महिला सङ्गीतकारहरू

    शिक्षा विभागले १२ वर्षमाथिका किशोरीहरूलाई सार्वजनिक स्थलमा गीत गाउन रोक लगाएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भयो। अफगान सरकारले प्रतिबन्धमा समर्थन नरहेको र अनुसन्धान भइरहेको जनाएको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: एआईः गायकको मृत्यु भएको २४ वर्षपछि उनकै 'स्वरमा गीत रेकर्ड'
  8. Shell

    दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरू बस्ने गरेको गुफामा फेला परेको शङ्खले मानवजातिको इतिहासबारे के सङ्केत गर्छ?

    थप जानकारी
    next
  9. Video content

    Video caption: Ancient conch horn blown again after 17,000 years
  10. Video content

    Video caption: कोरियाली पियानोवादक

    कोरियाली पियानोवादक