इन्स्टाग्राम

  1. शरीरको तटस्थता

    तपाईँले शरीरबारे सकारात्मक धारणा राख्ने विषय सुन्नुभएको होला तर यदि तपाईँले आफ्नै शरीरलाई माया गर्नुहुँदैन भने के को सकारात्मकता? सायद तपाईँ आफ्नो शरीरलाई घृणा पनि गर्नुहुन्न होला? त्यसो भए शरीरबारे राखिने तटस्थ धारणाको अभियान तपाईँका लागि पनि हो।

    थप जानकारी
    next
  2. एम्मा ह्यालेट

    बीबीसी न्यूज

    साशा पल्लारी

    एउटा अध्ययनले एकतिहाइ किशोरी र युवतीहरू बिना'फिल्टर' आफ्नो अनुहार देखिने तस्बिर सामाजिक सञ्जालमा राख्दैनन् भन्ने देखाएपछि एक महिलाले अवास्तविक सौन्दर्यसँग जुध्न अभियान चलाइरहेकी छन्।

    थप जानकारी
    next
  3. सिन्दी स्यू

    बीबीसी न्यूज, ताइवान

    शु शिओ ए र चाङ वाङ जी

    चौध वर्षको उमेरमा लुगा धुने पसल सुरु गरेको वाङ जीका अनुसार पछिल्ला वर्षमा लुगाको मूल्य सस्तो हुँदै गएपछि मानिसहरूले आफूहरूलाई आवश्यक नपर्ने पहिरन पसलमा छोड्ने गरेका छन्।

    थप जानकारी
    next
  4. The Instagram logo is seen on a mobile phone screen in front of a vivid, but blurred

    गत वर्षको तुलनामा इन्स्टाग्रामका समाचार हेर्नेहरू दोबर बढेको एउटा प्रतिवेदनले देखाएको छ- यसले सन् २०२१ सम्ममा ट्विटरलाई जित्न सक्ने बताइएको छ।

    थप जानकारी
    next
  5. Facebook logo

    दुबईको ह्याकिङ समूहले नियन्त्रणमा लिएको केही समयपछि फेसबुकले आफ्ना ट्विटर र इन्स्टाग्राम अकाउन्ट पुन: नियन्त्रणमा फर्काएको छ।

    थप जानकारी
    next
  6. एली कोस्टेलो

    भिक्टोरिया डार्बिशर प्रोग्राम

    टाइन-लेक्सी क्लार्सन

    ब्रिटेनकी एक ख्यातिप्राप्त 'इन्फ्लुएन्सर' ले इन्टरनेटको सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात 'सूचि' जस्तै बनिरहेको बताएकी छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: यी लामो कपाल भएका बालक जो इन्स्टाग्राममा लोकप्रिय बनेका छन्

    यी लामो कपाल भएका बालक जो इन्स्टाग्राममा लोकप्रिय बनेका छन्

  8. फेसबुक

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सर्वाधिक रुचाएका फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्रामका चारवटै एप फेसबुक कम्पनीको स्वामित्वमा छन्।

    थप जानकारी
    next
  9. इन्स्टाग्राम

    वयस्क मनोरञ्जन उद्योगका कलाकारहरूले नग्न सामग्री नराखिएका भएपनि इन्स्टाग्रामले उनीहरूका खाता बन्द गराइरहेको बताएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: इन्स्टाग्राममा चर्चित विषालु ताल

    साइबेरियाको एउटा तालको पानी भने स्वास्थ्यका लागि खतरा भएपनि सामाजिक सञ्जालमा सेल्फी तस्बिर राख्नेहरू माझ चर्चित बनेको छ।