मोटर उद्योग

  1. Video content

    Video caption: संसारको सबैभन्दा सानो कारमा ब्रिटेनको १,४०७ किमी यात्रा

    इङ्गल्यान्डका एलेक्स अर्किनले संसारको सबैभन्दा सानो कारमा ब्रिटेनको एउटा कुनादेखि अर्को कुनासम्म यात्रा गर्ने भएका छन्।

  2. इलोन मस्क

    ट्विटरमा आफ्ना छ करोड ३० लाख फलोअरमाझ शेअर बेच्ने विषयमा सर्वेक्षण गरेको केही दिनपछि इलोन मस्कले टेस्लाको १० प्रतिशत बेचका छन्।

    थप जानकारी
    next
  3. अर्थमन्त्री

    अर्थशास्त्री-अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटले संसदीय समिति र नेकपाका नेताहरूलाई समेत आक्रोशित तुल्याएको छ। नेकपाका नेताहरूले आफ्नै दलका अर्थमन्त्रीको केही प्रस्तावलाई राष्ट्रविरोधी र पार्टी एवम् सरकारकै नीति विपरीत किन भने?

    थप जानकारी
    next
  4. जस्टीन हार्पर

    आर्थिक संवाददाता

    ट्याक्सी

    चीनको गुगल भनेर चिनिने बाइडु सर्च इन्जिनले एपोलो रोबोट ट्याक्सी चीनका विभिन्न सहरहरूमा प्रयोगमा ल्याउने बताएको छ। तर सङ्ख्या भने खुलाएको छैन।

    थप जानकारी
    next
  5. Video content

    Video caption: आउँदो वर्ष प्रविधिमा देखिने परिवर्तन

    सन् २०२० मा प्रविधिका कुन कुन विषयमा चर्चा होला? के कस्तो परिवर्तनको अपेक्षा गर्न सकिन्छ? एउटा भिडिओ

  6. कार्लोस गोन

    टोक्योस्थित निवासमा नजरबन्दमा राखिएका गोन डिसेम्बर २९ मा नाटकीय शैलीमा टर्की हुँदै नाटकीय शैलीमा लेबनन पुगेको बताइन्छ।

    थप जानकारी
    next
  7. कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोन

    इन्टरपोलले जारी गर्ने "रेड कर्नर नोटिस" विश्वभरका प्रहरीलाई कसैलाई अस्थायी रूपमा पक्राउ गर्न वा उनीहरूलाई आत्मसमर्पण गर्नका लागि गरिने अनुरोध हो। तर लेबनन र जापानबीच सुपुर्दगी सन्धि भने भएको छैन।

    थप जानकारी
    next
  8. कार्लस गोन

    टोकियोस्थित निवासवरपर जडान गरिएका क्यामरामार्फत्‌ उनलाई जापानी अधिकारीहरूले चौबीसै घण्टा निगरानीमा राखेका थिए। तर उनी त्यहाँबाट उम्किएर लेबनन पुगे।

    थप जानकारी
    next
  9. कार्लोस गोन

    आर्थिक अनियमितताको आरोपमा गोनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो। उनले आफूले गल्ती नगरेको दाबी गर्दै आएका छन्।

    थप जानकारी
    next
  10. नेत्र केसी

    बीबीसी न्यूज नेपाली

    प्रदेश २ मा पर्ने पूर्वपश्चिम राजमार्गको भप्सी पुल

    हालैका बाढी र कटानका कारण नेपालका विभिन्न राजमार्ग तथा सडक जोड्ने ४५ वटा पुलमा क्षति पुगेको सरकारी तथ्याङ्क छ। चाडबाड सुरु हुने बेला धेरैको चासो एउटै छ - ती पुल अब कहिले बन्लान्?

    थप जानकारी
    next