फेशन

  1. Video content

    Video caption: रङ फेर्ने छाला

    रङ फेर्ने छाला

  2. मेट गाला

    यो कार्यक्रममा सहभागी हुन जाँदा चर्चित पाहुनाहरूले भित्र हुँदा मास्क लगाउनुपर्ने तथा कोभिड-१९ सम्बन्धी नियम पालना गर्नुपर्ने बनाइएको थियो।

    थप जानकारी
    next
  3. Satan Shoes

    सबै ६६६ जोर जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ। 

    थप जानकारी
    next
  4. सिन्दी स्यू

    बीबीसी न्यूज, ताइवान

    शु शिओ ए र चाङ वाङ जी

    चौध वर्षको उमेरमा लुगा धुने पसल सुरु गरेको वाङ जीका अनुसार पछिल्ला वर्षमा लुगाको मूल्य सस्तो हुँदै गएपछि मानिसहरूले आफूहरूलाई आवश्यक नपर्ने पहिरन पसलमा छोड्ने गरेका छन्।

    थप जानकारी
    next
  5. मारिको ओई, पिटर होस्किन्स

    बीबीसी न्यूज

    कपडा

    एशियाका विकासशील अर्थतन्त्रका लागि कपडा उत्पादन एउटा महत्त्वपूर्ण उद्योग हो, तर कोरोनाभाइरस महामारीका कारण एशियाका कपडा उद्योगहरूमा लाखौँ जागिर जोखिममा रहेको देखिन्छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: यी लामो कपाल भएका बालक जो इन्स्टाग्राममा लोकप्रिय बनेका छन्

    यी लामो कपाल भएका बालक जो इन्स्टाग्राममा लोकप्रिय बनेका छन्

  7. जेनिफर लोपेज

    गुगल इमेजेज सुरु गराउने लुगालाई चर्चित गायिका तथा नायिका जेनिफर लोपेजले दुई दशकपछि पुन: प्रयोगमा ल्याएकी छन्।

    थप जानकारी
    next
  8. सारी

    सामाजिक सञ्जाल हिजोआज काल्पनिक सम्पादनले अनुहार फेर्ने एपका फोटो अनि सारीप्रति महिलाको दृष्टि र लगावका चर्चाले भरिएको छ।

    थप जानकारी
    next
  9. स्पेनको पाम्प्लोनामा जनावर अधिकार र उनीहरूविरुद्धको क्रुरता अन्त्य हुनु पर्ने माग गर्दै गरिएको प्रदर्शन

    तपाइँले सन्देश लेखिएका टिशर्ट संसारमा जताततै देख्नुहुन्छ। त्यसले तपाइँबारे तुरुन्तै केही सङ्केत गर्छ। तर त्यसले तपाइँको व्यक्तित्वबारे चाहिँ के भन्छ? पढ्नुहोस्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: सुरक्षित ट्याटू बनाउने उपाय

    सुरक्षित ट्याटू बनाउने उपाय