मुसलमान

  1. जासना सलीम कृष्णको तस्बिरका साथ

    भारतमा हिन्दू देवता कृष्णको बाल अवतारको तस्बिर बनाएर एक मुस्लिम चित्रकार जासना सलीमले त्यहाँको एक मन्दिरलाई दिएकी छन्।

    थप जानकारी
    next
  2. इन्डोनेशियामा कुरान पाठ गर्दै एक बालिका

    तालिबानले शरिया अर्थात् इस्लामिक कानुन अनुसरण गरेर अफगानिस्तानमा शासन गर्ने बताएको छ।

    थप जानकारी
    next
  3. इरानी राष्ट्रपति

    इब्राहिम रइसीले बाहिरिँदै गरेका राष्ट्रपति हसन रुहानीका पालामा अनुभव गरिएको आर्थिक समस्या समाधान गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सबैभन्दा उपयुक्त पात्रका रूपमा आफूलाई प्रस्तुत गरेका छन्।

    थप जानकारी
    next
  4. काबुल आक्रमणका घाइते

    विद्यार्थीहरू विद्यालय भवनबाट निस्किरहेको बेलामा शनिवार विस्फोटनहरू भएका थिए।

    थप जानकारी
    next
  5. स्वीट्जर्ल्यान्ड

    स्विट्जरल्यान्डमा भएको जनमत सङ्ग्रहले मुस्लिम महिलाहरूले लगाउने बुर्का तथा निकाबजस्ता मुहार ढाक्ने पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन दिएको छ।

    थप जानकारी
    next
  6. उइगर

    एउटा उच्चस्तरीय चिनियाँ अध्ययनले सिन्जियाङमा एउटा बृहत् कार्ययोजनाले उइगरहरूको जनघनत्व घटाइरहेको जनाएको छ।

    थप जानकारी
    next
  7. उइगर परिवार

    चीनले उइगरहरूलाई शिविरहरूमा कैद गर्नुका साथै उनीहरूको जनसङ्ख्या बढ्न नदिन महिलाहरूको बलपूर्वक बन्ध्याकरण गर्ने गरेको र उइगर बालबालिकालाई उनीहरूको परिवारबाट अलग पार्ने गरेको प्रतिवेदनहरूले औँल्याएका छन्।

    थप जानकारी
    next
  8. पाकिस्तान

    पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको कोइलाखानीमा कार्यरत ११ मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।

    थप जानकारी
    next
  9. Video content

    Video caption: मुस्लिम राष्ट्रमा किन हुँदैछ फ्रान्सको विरोध र सामान बहिष्कार

    केही मुस्लिम राष्ट्रहरूमा फ्रान्समा उत्पादित सामग्रीहरू बहिष्कार गर्ने अभियान चलेको छ। उक्त विवादको पृष्ठभूमि यो भिडिओमा।

  10. पत्रिका

    पहिले त्यस्तै कार्टूनहरू छापेर उग्रवादी आक्रमण खेपेको फ्रेन्च व्यङ्ग्यपत्रिकाले पुन: तिनै सामग्री प्रकाशित गरेको छ।

    थप जानकारी
    next