निजी वित्त

  1. मस्क

    विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्क यो वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका थिए।

    थप जानकारी
    next
  2. प्यान्डोरा पेपर्स रिपोर्टिङ् टीम

    बीबीसी पानोरोमा

    जोर्डनका राजा

    गोप्य दस्ताबेजहरूले राजा अब्दुल्लाह शासनमा आएपछि उनको स्वामित्वमा रहेका अफ्शोर कम्पनीका सञ्जालबारे खुलासा गरेको छ।

    थप जानकारी
    next
  3. प्यान्डोरा पेपर्स

    चुहिएका लाखौँ वित्तीय दस्तावेजहरूको अनुसन्धानले सयौँ राजनीतिज्ञ, नेता र अर्बपतिहरूको धन एवं व्यापारिक कारोबारको खुलासा गरेको छ।

    थप जानकारी
    next
  4. जेफ बेजोस

    ह्वाइट हाउसका एक प्रवक्ताले आयकर दस्ताबेज बाहिरिनुलाई गैरकानुनी भनेका छन् भने एफबीआई र कर निकायले अनुसन्धान सुरु गरेका छन्।

    थप जानकारी
    next
  5. फिनसेन फाइल्स

    शङ्कास्पद कारोबार वा रकम ओसारपसारमा संलग्नको सूचीमा नेपाली ब्याङ्क पनि परेको पाइएपछि विज्ञहरूले आउने दिनमा चनाखो हुन सुझाव दिएका छन्।

    थप जानकारी
    next
  6. रोमन अब्रामोभीच

    चेल्सीका मालिक रोमन अब्रामोभीचले अफसोर कम्पनीमार्फत् खेलाडीहरूको पनि स्वामित्व अधिकार राखेको चुहाइएका दस्तावेजबाट देखिएका छन्।

    थप जानकारी
    next
  7. जेटली

    भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको ६६ वर्षको उमेरमा शनिवार निधन भएको छ। उनी भारतीय अर्थमन्त्रीका हैसियतमा दुई वर्षअघि नेपालमा लगानी सम्मेलनमा भाग लिन आएका थिए।

    थप जानकारी
    next
  8. भारतीय रुपैयाँ

    नेपालमा हुनसक्ने सम्भावित अवैध धनको कारोबारसहितका वित्तीय अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका निकायका अधिकारीहरूले भारतमा तालिम लिइरहेका छन्।

    थप जानकारी
    next
  9. कालो धन

    सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी पाँचवर्षे रणनीति यसै साता सार्वजनिक गरेको छ। यसको उद्देश्य कालो धन राख्ने वास्तविक धनीहरूलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउनु रहेको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. सहकारी विभाग

    सहकारी संस्थाहरूले ऋणमा २५ प्रतिशतसम्म ब्याज लिने गरेको पाइएकोमा अब सरकारले त्यसलाई कस्ने गरी नयाँ नियम ल्याएको छ। अब उनीहरूले कति ब्याज लिन र दिन पाउँछन् त?

    थप जानकारी
    next