एपल कम्पनी

  1. A press image of an Apple 1 computer supplied by John Moran Auctioneers, Inc.

    क्यालिफोर्नियाका लिलामीकर्ताका अनुसार सुरुमा त्यसलाई एकजना कलेजका प्राध्यापकले चलाए। त्यसपछि उनले आफ्ना विद्यार्थीलाई त्यो ६५० अमेरिकी डलरमा बेचेका थिए।

    थप जानकारी
    next
  2. नेटफ्लिक्स गेम्स

    अहिले भएका गेमहरूको ग्राफिक्स सामान्य र खेल्न सहज भए पनि नेटफ्लिक्सले पछि सबैखाले गेमरलाई हुनेगरी गेम राख्ने जनाएको छ।

    थप जानकारी
    next
  3. स्टिभ जब्स

    ५६ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको १० वर्षपछि निकै चर्चा गरिने एपलका सहसंस्थापक स्टिभ जब्सका केही विशेषताहरूको यहाँ प्रस्तुत गरिएको छ।

    थप जानकारी
    next
  4. टीम कुक

    उनलाई दिइएको शेयर एपलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ।

    थप जानकारी
    next
  5. जेम्स क्लेटन

    बीबीसी उत्तर अमेरिका प्रविधि संवाददाता

    एपिक गेम्स र एपल

    यो मुद्दाको फैसलाले एपलको एपस्टोर र उसले अन्य एप निर्मातासँग कति कमिशन लिन पाउने भन्ने विषयलाई असर गर्नेछ।

    थप जानकारी
    next
  6. जेम्स क्लेटन

    दक्षिण अमेरिका प्रविधि संवाददाता

    एपल

    अमेरिकाका विभिन्न राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न लगाउन एपल कम्पनीले पुराना साधन सुस्त बनाइदिएको दाबी गरेका थिए।

    थप जानकारी
    next
  7. आईफोन

    अमेरिकामा मुख्यालय भएको प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र 'विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध' हुने बताएको छ।

    थप जानकारी
    next
  8. नयाँ इमोजी

    अपाङ्गता भएका व्यक्तिहरूलाई राम्ररी प्रतिनिधित्व गर्न एपल कम्पनीले नयाँ इमोजीहरू जारी गरेको बताएको छ।

    थप जानकारी
    next
  9. Jony Ive

    एपल कम्पनीलाई संसारकै सबैभन्दा मूल्यवान व्यवसाय बनाउन महत्त्वपूर्ण भूमिका खेलेका ब्रिटिश नागरिक जोनी आइभले आफ्नो नयाँ व्यवसाय शुरू गरेका छन्।

    थप जानकारी
    next