पुरातत्त्व अध्ययन

  1. Video content

    Video caption: पाटनको नरसिंह मन्दिर जिर्णोद्धार: 'पहिलो तलामा मात्र ४८ किसिमका इँटा आवश्यक'

    विभिन्न आकार, कोण तथा बुट्टाअनुसार छुट्टा छुट्टै नापका इँटा बनाउने कार्य केही महिनायतादेखी जारी रहेको साइट इन्जिनियर प्रणाम होराले बताए।

  2. Two illustrations of ceratopsian dinosaur heads - to the left a sandy coloured one with three horns and a spiky frill, to the right a green and reddish one with two curved horns and a flat frill

    ट्राइसेराटोप्सजस्ता डाइनसोरका टाउका भएका सिङ‍ र झल्लर विपरीतलिङ्गीलाई आकर्षित गर्न विकसित भएको हुनसक्ने सङ्केत एउटा अनुसन्धानले गरेको छ।

    थप जानकारी
    next
  3. हेलेन ब्रिग्स

    विज्ञान तथा पर्यावरण संवाददाता

    Rainbow boa

    आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोर र धेरै जीवहरू लोप भए। तर सर्प कसरी जोगियो र फैलियो?

    थप जानकारी
    next
  4. जोनाथन एमोस

    बीबीसी विज्ञान संवाददाता

    काल्पनिक तस्वीर

    भीमकाय डाइनसोरहरू लोप हुनेगरी पृथ्वीमा एउटा विशाल क्षुद्रग्रह बजारिएको केही सेकेन्ड, मिनेट तथा घण्टामा भएका घटनाहरूको वैज्ञानिक विवेचना यस्तो छ।

    थप जानकारी
    next
  5. Phiomicetus anubis

    इजिप्टमा फेला परेको तीन मिटर लामो ह्वेलको नाम मृत्युका देवता अन्युविसको सम्झनामा राखिएको छ।

    थप जानकारी
    next
  6. हेलेन ब्रिग्स

    बीबीसी न्यूज

    पेटको परीक्षण गर्दै

    ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोजन सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  7. पल्लव घोष

    विज्ञान सम्वाददाता

    ड्रागन म्यान

    ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ।

    थप जानकारी
    next
  8. पल्लव घोष

    विज्ञान सम्वाददाता

    खप्पर र चिउँडो

    उत्खनन गरिएका अवशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको भाग र चिउँडो छन्।

    थप जानकारी
    next
  9. प्राचीन गैँडा

    वैज्ञानिकहरूले यो प्रजातिको गैँडा कुनै बेला अहिलेको पाकिस्तानमा बस्ने भीमकाय गैँडासँग सम्बन्धित भएको पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  10. अस्ट्रेलियाको ठूलो डाइनसोरको कलाकृति

    विज्ञहरूले उक्त डाइनसोरको आकारको तुलना बास्केटबल कोर्टसँग गरेका छन्।

    थप जानकारी
    next