एकसय महिला

  1. लाक्पा शेर्पा

    लाक्पा शेर्पाले ४८ वर्षको उमेरमा दशौँ पटक सगरमाथा आरोहण गरेकी छन्।

    थप जानकारी
    next
  2. लारा ओवेन

    बीबीसी हन्ड्रेड विमिन

    कान्दहार विश्वविद्यालयमा छात्राहरू

    अफगानिस्तानका अधिकारीहरूले देशका छ वटा न्याना प्रान्तहरू लघमान, नाङ्गाहार, कान्दहार, निमरोज, फराह र हेलमन्डका सार्वजनिक विश्वविद्यालयले कक्षाहरू पुनः सुरु गरिसकेको बताएका छन्।

    थप जानकारी
    next
  3. १०० विमिन २०२१

    सन् २०२१ का सबभन्दा प्रेरक अनि प्रभावशाली महिलाको सूची अनि उनीहरूले संसारमा पारिरहेको प्रभाव कस्तो छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: बीबीसी १०० विमिन

    बीबीसी १०० विमिन

  5. Chinese writer Fang Fang poses in red coat outside.

    वुहानकी लेखिका फाङ फाङ लकडाउनको समयमा उनले लेखेका विवादित दैनिकीका कारण आफूले चुकाउनुपरेको मूल्यबारे के भन्छिन्?

    थप जानकारी
    next
  6. विमला चौधरी

    बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

    manu badi

    कोरोनाभाइरस महामारीमा सङ्क्रमितको व्यवस्थापनमा स्थानीय तहका जन प्रतिनिधिहरूको महत्त्वपूर्ण भूमिका रह्यो। तिनैमध्ये महिला जन प्रतिनिधिहरूको अनुभव यो रिपोर्टमा।

    थप जानकारी
    next
  7. एलिन विलियम्स

    एलिन विलियम्सले दृष्टि गुमाएका अन्य मानिसहरूका लागि ब्लग लेख्छिन्, तर त्यो उनको आफ्नै ‘जिउने सहारा’ बनेको छ।

    थप जानकारी
    next
  8. कृष्णमाया उपाध्याय

    बीबीसी न्यूज नेपाली, जुम्ला

    महिला स्वास्थ्य स्वयम्सेविका

    महामारीका बीच महिला स्वास्थ्य स्वयम्‌सेविकाहरूले भिटामिन ए खुवाउनेदेखि गर्भवती महिलालाई परामर्श दिनेसम्मका काम गर्दै आएका छन्।

    थप जानकारी
    next
  9. ‏दीपक भट्टराई

    रंगुन, म्यानमार

    नन्दार

    बीबीसी हन्ड्रेड विमिन २०२० को सय शक्तिशाली महिलाको सूचीमा म्यानमारबाट नेपालीभाषी २४ वर्षीय नन्दार छनोट भएकी छन्। नन्दारले महिला सशक्तीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै छनोट गरिएको हो।

    थप जानकारी
    next
  10. Video content

    Video caption: #BBC100Women: कान्छी प्रधानमन्त्री सना मरिनको नेतृत्वमा फिनिश सरकार कसरी चल्छ

    बीबीसीले यो वर्ष प्रकाशित गरेको विश्वभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन पनि छिन्।