प्रेस स्वतन्त्रता

  1. ड्यानी फेन्स्टर

    एउटा सैन्य अदालतले ड्यानी फेन्स्टरले म्यान्मारको अध्यागमन कानुन उल्लङ्घन, गैरकानुनी सङ्गठन र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर गरेको छ।

    थप जानकारी
    next
  2. कार्यालय

    दैनिक भास्कर र भारत समाचारका कर्मचारीहरूको घरमा समेत छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: इजरेल-गाजा द्वन्द्वः 'यो पत्रकारलाई चुप गाउने प्रयास हो'

    इजरेलले हवाई आक्रमण गरेर गाजामा एपी र अल जजिराका कार्यालयहरू भएको एउटा भवन ध्वस्त पारिदिएपछि प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यसको निन्दा गरेका छन्।

  4. आङ् थुरा

    बीबीसीको बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ।

    थप जानकारी
    next
  5. लन्डनस्थित बीबीसी कार्यालय

    यूकेका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई 'सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध' भनेका छन्।

    थप जानकारी
    next
  6. चीनले कोभिड-१९ नियन्त्रण गरेको जनाएको छ

    हामीले गत वर्ष चीनको दुष्प्रचार र नियन्त्रण संयन्त्रले कसरी काम गर्‍यो भन्ने कुराको समीक्षा गरेका छौँ।

    थप जानकारी
    next
  7. चिनियाँ झण्डा

    चीनमा समाचारसंस्था ब्लूमबर्गका लागि कार्यरत पत्रकार पक्राउ परेपछि उनलाई मुक्त गर्न बेइजिङलाई अन्तर्राष्ट्रिय दबाब बढेको छ।

    थप जानकारी
    next
  8. न्यूज स्ट्यान्ड

    पछिल्ला केही वर्षहरूमा हङ्कङका न्यूज स्ट्यान्डहरूको अवस्था के छ भन्ने कुरा त्यहाँको बदलिँदो सञ्चार माध्यमको कथा पनि हो - खासगरि यति बेला, जब स्वतन्त्र प्रेस माथि चीनको कडा रवैयाका कारण पत्रकारहरूले थप चुनौतीको सामना गरिरहेका छन्।

    थप जानकारी
    next
  9. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    भारतीय च्यानल

    नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल भारत सम्बन्धमा देखिएको चिसोपनकाबीच भारतीय सञ्चार माध्यमहरूमा विभिन्न किसिमका समाचार सामाग्री तयार पार्न थालेको र ती मध्य केही आपत्तिजनक रहेको व्यवासायीहरू बताउँछन्।

    थप जानकारी
    next
  10. सीता

    इन्डोनेशियाका ‘पहिलो कोभिड-१९ का बिरामी’ को कथा हो यो, जसको जिन्दगीमा महामारीले निकै हलचल मच्चायो।

    थप जानकारी
    next