एमेजन कम्पनी

  1. एमजन

    एमजन कम्पनीले उक्त जरिबाना 'तथ्यमा आधारित नरहेको' बताउँदै पुनरावेदन गर्ने जनाएको छ।

    थप जानकारी
    next
  2. ब्लू ओरीजिन

    जुलाईमा हुने पहिलो उडानमा कम्पनीका व्यक्तिहरू यात्रु हुने भए पनि एउटा सिट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ।

    थप जानकारी
    next
  3. रिलायंस

    दुई ठूला धनाढ्य व्यापारीहरूको स्वामित्वमा भएका एमजन र रिलायंस कम्पनीहरू किन भारतको अदालतमा एकअर्काविरुद्ध मुद्दा गर्दैछन्?

    थप जानकारी
    next
  4. टिकटक

    चिनियाँ कम्पनीको स्वामित्वमा रहेको एउटा चर्चित मोबाइल एप टिकटक हटाउनु भन्दै आफ्ना कर्मचारीलाई मेल पठाएको अमेजनले भूलवश उक्त मेल गरिएको जनाएको छ।

    थप जानकारी
    next
  5. जमाल खसोग्जीको हत्यापश्चात् बेजोस र बिन सलमानको सम्बन्ध पनि बिग्रिएको थियो

    साउदी युवराज मोहम्मद बिन सलमानमाथि अमेजन कम्पनीका संस्थापक तथा वाशिङ्गटन पोस्ट पत्रिकाका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ। यो प्रकरणमा के के भएको थियो?

    थप जानकारी
    next
  6. जेफ बेजोस्

    विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस्‌को भारत भ्रमण साना व्यापारीहरूको विरोधले असहज बनाउने अपेक्षा गरिएको छ।

    थप जानकारी
    next