केपी शर्मा ओली

  1. उमाकान्त खनाल

    झापा

    केपी ओली

    प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो गृह जिल्लामा विकास योजना थुपारेको आरोप लागेको थियो। वास्तविकता कस्तो छ?

    थप जानकारी
    next
  2. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    नेपालको नक्सा

    जनगणना कार्यक्रम अन्तर्गत निर्धारित समयसीमाभित्र लिपुलेक, कालापानी र लिम्पियाधुराका घर तथा घरपरिवार सूचीकरण गर्न नसकिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले बीबीसीलाई बताएको छ।

    थप जानकारी
    next
  3. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    एमाले अध्यक्ष ओली

    सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेले मङ्सिरमा महाधिवेशन तय गरेका छन् भने सत्ता गठबन्धनको प्रमुख साझेदार माओवादीले पुसमा राष्ट्रिय सम्मेलन गर्दै छ।

    थप जानकारी
    next
  4. ओली

    पार्टीको विधान महाधिवेशनले अर्को कार्यकाल समेत अध्यक्ष हुन मिल्ने गरी व्यवस्था गरेपछि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने तीनै तहका चुनावमा आफ्नो दललाई जिताउने बताएका छन्।

    थप जानकारी
    next
  5. सर्वदलीय बैठक

    सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई बैठकमा बोलाइएको भए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका साथै राप्रपाका कोही गएनन्।

    थप जानकारी
    next
  6. विनिता दाहाल

    बीबीसी न्यूज नेपाली

    एमाले नेतृ शाक्य पार्टीबाट माधव नेपाल अलग्गिनुअघि उनको पक्षमा रहँदै आएकी थिइन्

    पार्टी विभाजित भएपछि सङ्कटमा परेका एमालेका मुख्यमन्त्रीद्वय प्रदेश नं १ का भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी अष्टलक्ष्मी शाक्यले पदका लागि पार्टी नछोड्ने बताएका छन्।

    थप जानकारी
    next
  7. एमाले बैठक

    मङ्गलवार बसेको एमालेको स्थायी कमिटी बैठकलाई पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले 'पार्टी एकताको बैठक' को सङ्ज्ञा दिएका छन्।

    थप जानकारी
    next
  8. ओली र माधव नेपाल

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बैठकमा प्रस्तुत गरिएको राजनीतिक दस्तावेजमा नेता माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रकृतिका आरोपहरू लगाएका छन्।

    थप जानकारी
    next
  9. ओली

    सोमवार ओली निवास बालकोटमा बसेको बैठकमा छलफल सकारात्मक भएसँगै मङ्गलवार एमालेको स्थायी कमिटी बैठक बस्ने र १० बुँदे कार्यान्वयनको आधिकारिक निर्णय हुने बताइएको छ।

    थप जानकारी
    next
  10. नेपाल र ओली

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ताको प्रक्रिया अघि बढाएपछि उनलाई साथ नदिएका तर विगतमा उनको पक्षमा उभिएका नेताहरू के भन्छन्?

    थप जानकारी
    next